काठमाडौं– सरकारले भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र अमंलेजगन्जदेखि लोथरसम्म पेट्रोलियमको पाइपलाईनको निर्माण गर्ने बताएको छ।
संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन्। यस्तै एल्पी ग्याँसको वितरण प्रणालीको पुनरावलोकन गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।