काठमाडौं –सरकारले मासिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई विद्युत महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने जानकारी दिएको छ।
संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराएका हन्। उक्त बजेटमा स्वदशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि उक्त छुटको व्यवस्था गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।