काठमाडौं– आगामी आर्थिकको बजेटमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४० करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा यो उल्लेख गरिएको छ।
बजेट भाषण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।