काठमाडौं- नेपाली निर्माण व्यवसायीलाई विदेशमा निर्माण व्यवसायका लागि कानुन निर्माण गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
नेपाली निर्माण व्यवसायीलाई विदेशमा सेवा गर्ने बाटो खुल्ला गर्न यस्तो कानुनी व्यवस्था गर्न लागेको उनले बताए।
अहिले यस्तो कानुन व्यवस्था नभएकाले सरकारले यस्तो कानुन निर्माण गर्न लागेको उनले संघिय संसदमा जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।