काठमाडौं– आगामी वर्ष १० लाख पर्यटन भित्राउने गरी काम गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
नेपालको आर्थिक उन्नतका लागि पर्यटक भत्र्याउने योजना बजेटमार्फत ल्याइएको हो।
पर्यटन क्षेत्रको विकासका लागि सहुलियत कर्जा पनि दिइने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।