काठमाडौं–आर्थिक वृद्धिको इन्जिनको रुपमा निजी क्षेत्रलाई विकास गरिने बताइएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।
बन्द रहेका निजी क्षेत्रका उद्योगलाई सञ्चालनमा ल्याइने बताइएको छ। उद्योग व्यवसाय वा प्रतिष्ठित संस्थानको हदबन्दी भन्दा बढीको जग्गा धितो राखेर कर्जा लिन मिल्ने बनाइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।