काठमाडौं- सरकारले आगामि आर्थिक बर्षमा सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडिबुटि प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।
२०७९/०८० को बजेट भाषण मार्फत अर्थमन्त्रि जर्नादन शर्माले उक्त कुरा बताएका हुन्।
यस्तै सरकारले आगामि आर्थिक बर्ष देखी जडिबुटि खेतिको बिमा गर्ने व्यवस्था मिलाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।