काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक पूर्वाधार क्षेत्रका लागि सरकारले ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन भएको छ। अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा औद्योगिक पूर्वाधार ३ अर्ब ७९ करोड विनियोजन गरिएको हो।
बजेटमा उल्लेख भएअनुसार सरकारले आगामी आर्थिक वर्षभित्र पाँचखालस्थित विशेष आर्थिक क्षेत्रको निर्माण सम्पन्न गर्ने, भैरहवा र सिमराको विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने र सुदूरपश्चिम प्रदेश र प्रदेश १ को सुनसरीमा निर्माण कार्य सुरु गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।