काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपन्छि मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।
संघीय संसद्को आइतबारको संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले उक्त जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।