• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

तीन महिनाको ‘फ्री ट्रायल’ उपलब्ध गराउँदै राकुटेन भाइबर

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १३, २०७९  ०७:४६
1140x725

काठमाडौं– राकुटेन भाइबरले तीन महिनाको ‘फ्री ट्रायल’ उपलब्ध’ गराउने भएको छ। नेपालमा ब्राण्डहरूलाई कन्भर्सेसनल भाइबर बिजनेस मेसेजहरूका लागि भाइबरले यस्तो सुविधा ल्याएको हो। 

आफ्ना साथीभाइ, परिवारसँग जोडिनका लागि पहिलो रोजाई, मेसेजिङ कम्युनिकेसनमा विश्वमै अगाडि रहेको  राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ। कुराकानीलाई रोमाञ्चक, आकर्षक र सुरक्षित बनाउनु नै भाइबरले प्रदान गर्ने सबै सुविधाहरूको मूल उद्देश्य हो। 

विशेषगरी, वाणिज्य संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्‍याउने अभिप्रायको साथ इङ्गेजिङ कन्भर्सेसन  भाइबरले प्रदान गर्ने प्रत्येक सेवा/सुविधाको केन्द्रमा रहेको छ। 

आफ्ना ग्राहकहरूसँग ‘वान-टू-वान’ र अन्तरक्रियात्मक सञ्चारका फाइदाहरू अनुभव गर्न बाँकी रहेका व्यवसायहरूले यस विशेष प्रोमो अवधिमा आफ्ना ग्राहकहरूसँग तीन महिनाका लागि कन्भर्सेसनल भाइबर बिजनेस मेसेज निःशुल्क प्रयोग गर्न सक्नेछन्। 

यस ट्रायल पहिलोपटक कन्भर्सेशनल मेसेजहरू पठाउने कुनै पनि नयाँ वा अवस्थित बिजनेस मेसेज खातामा उपलब्ध गराइएको छ। यस प्रोमो ३० जुन २०२२ सम्म ग्लोबल मार्केटहरूमा रहने कम्पनीले जनाएको छ। यस अवधिमा पहिलोपटक कन्भर्सेशनल मेसेज पठाउने कुनै पनि ब्राण्डले पहिलो मेसेजको मितिदेखि यो सुविधा ९० दिनसम्म  नि:शुल्क  प्राप्त गर्नेछ। 

यसमा के छ?
इबरमा सेसनको हिसाबमा “कन्भर्सेसनल मेसेजहरूको हिसाब राखिनेछ। एक सेसन २४ घण्टाको हुन्छ जसमा ब्राण्ड र प्रयोगकर्ताहरूले संवादको बखत बहुसङ्ख्यामा मेसेज आदानप्रदान गर्न सक्नेछन्। यस समयावधिमा एउटा ब्राण्डले ६० वटा मेसेजसम्म पठाउन सक्नेछ। 

यस सेसन प्रयोगकर्ताले ब्राण्डलाई मेसेज पठाएपश्चात सुरु हुनेछ तर ब्राण्डलाई भने प्रयोगकर्तालाई जवाफ लेखेपछि मात्र शुल्क लाग्नेछ। सेसनले ब्राण्ड र प्रयोगकर्तालाई वास्तविक कुराकानी गर्न मद्दत गर्छ —संवाद जसले ब्राण्डलाई आफ्ना समस्याहरू हल गर्दै ग्राहकर श्रोतासँग सम्बन्ध गाँस्न मद्दत गर्छ।

कन्भर्सेसनल भाइबर बिजनेस मेसेज
मूलतः कन्भर्सेसनल भाइबर बिजनेस मेसेज ग्राहकहरूको सहायताका निम्ति प्रयोग गरिए पनि उक्त बिजनेस मेसेजले ब्राण्ड र उपभोक्ताबीच एउटा नयाँ कम्युनिकेसन एभेन्यू खोल्न सक्छ। 

nimb
nimb

लाइभ एजेण्ट का साथ कुराकानीले विविध विषयहरू सम्बोधन गर्न सक्छ जस्तैः डेलिभरी विवरण र अर्डर व्यवस्थापन, उत्पादन छनौटमा मद्दत, बुकिङ गर्न, वा उत्पादनहरूको ‘लोयलटी’ व्यवस्थापन। अन्तरक्रियात्मक कम्युनिकेसनको माध्यमबाट कम्पनीहरूले ग्राहकको धारणामा सुधार, पोस्ट-खरिद अनुभव र अन्य कुराहरूमा पनि सुधार ल्याउन सक्छन्।

हालै गरिएको अध्ययनअनुसार, ७३ प्रतिशत उपभोक्ताहरूले कल गर्नुको सट्टा मेसेज रिप्लाई गर्ने ब्राणडसँग कुराकानी गर्न रुचाउने, ५८ प्रतिशतले ब्राण्डहरूसँग कम्यूनिकेट गर्न मेसेज सबैभन्दा छिटो माध्यम मान्ने देखाएको छ। 

वास्तविक व्यक्तिले जवाफ दिइरहेको खण्डमा ७४ प्रतिशत ग्राहकहरू बिजनेसलाई मेसेज गर्न रुचाउने पाइएको छ। ब्राण्ड र उपभोक्ताहरूबीच कम्यूनिकेसन लगातार विकसित भइरहेको बेला बिजनेस मेसेज पनि बढ्दो छ। 

सक्रिय रूपमा क्षमतावान सेवाहरू प्रयोग गरिरहेका ब्राण्डहरूलाई भाइबरले कन्भर्सेसनल बिजनेस मेसेज प्रदान गर्छ। २०२१ मा, ग्राहकहरूसँग ‘वान–टू–वान’ सम्बन्ध स्थापना गर्न खोलिएका नयाँ भाइबर बिजनेस मेसेज अकाउण्टहरूको सङ्ख्यामा ५५ प्रतिशत बृद्धि भएको भाइबरले पाइएको छ भने डेलिभर भएका सबै प्रकारका बिजनेस  मेसेजहरूमा २० प्रतिशतको वृद्धि पाइएको छ। 

सबै मार्केट र बजारहरूमा कन्भर्सेसनल भाइबर मेसेजहरूमा उल्लेखनीय वृद्धि भएको थियो, केही देशहरूमा ३०० प्रतिशतसम्मको वृद्धि देखिएको छ।

भाइबरको कन्भर्सेसनल बिजनेस मेसेजले एउटै च्यानलमा बहुव्यवसायिक मुद्दाहरूको व्यवस्थापन गर्न मद्दत गर्छ। ब्राण्डहरूले आफ्ना ग्राहकहरूको व्यक्तिगत माग पूरा गर्न सक्छन्। ग्राहकसँगको यात्रामा प्रत्येक चरणमा ब्राण्ड अनुभव बृद्धि गर्न धेरै अवसरहरू प्राप्त गर्न सकिने भाइबरले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अन नेट भ्वाइस र १०० वटा... शुक्रबार, भदौ १२, २०८३
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजु... शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि आर्या फार्माल्यावको ८२ लाख ५१ हजार रुपैयाँ बराबरको औषधि सहयोग विपद्का कारण प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र स्वास्थ्य उपचारमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले विभिन्न प्रका... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्