• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गण्डकी प्रदेशमा कुन–कुन दलले कुन जिल्लामा बनाउन सक्छन् जिसस?

64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  १७:१०
1140x725

काठमाडौं–११ जिल्ला रहेको गण्डकी प्रदेशमा कास्कीको पोखरा महानगरपालिका बाहेक सबै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। पोखरा महानगरमा मतगणना अन्तिमतिर पुगेको छ। 

८५ स्थानीय तह रहेको यो प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। तर, २०७४को  भन्दा खस्केको छ। माओवादी केन्द्रले भने आफूलाई सुधार गरेको छ। 

८४ पालिकाको नतिजा आउँदा नेपाली कांग्रेसले ३६ पालिका जितेको छ। नेकपा एमालेले अघिल्लोभन्दा यसपटकको निर्वाचनमा आफ्नो स्थिति सुधार गरेको छ। अघिल्लो पटक ३४ पालिका प्रमुख जितेकामा अहिले ३५ पुर्‍याएको छ। माओवादीले ११ पालिकामा जित हात पारेको छ।  

यसपटक माओवादीले गोरखामा एकलौटी रूपमा जिल्ला समन्वय समिति पाउने गरी बहुमत पाएको छ। २२ मत रहेको उक्त जिल्लामा प्रमुख ९ र उपप्रमुख ६ मा जित हात पार्दै माओवादी एक्लैले २२ मताधिकार पाएको छ। नेकपा एमाले गोरखामा शून्य पदाधिकारी जितेको छ। 

त्यस्तै लमजुङमा एमालेले एक्लै जिसस बनाउन सक्ने भएको छ। १६ मत रहेको उक्त जिल्लामा एमालेले ४ प्रमुख र ५ उपप्रमुख जित हात पार्दै ९ मत सुरक्षित गरेको छ। कास्कीमा पनि एमालेले एकल रूपमा जिसस बनाउन पाउने देखिएको छ। कास्कीमा १० मत रहेकोमा एमालेले प्रमुखमा २ र उपप्रमुखमा ३ गर्दै ५ मत पाएको छ। 

नेपाली कांग्रेस र एकीकृत समाजवादी मिलेर ३ मतमात्र हुने भएपछि एमालेले एकल रूपमा बनाउन सक्ने देखिएको हो। मुस्ताङमा पनि एमालले एकल बनाउने देखिएको छ। १० मत रहेको मुस्ताङमा एमालेले ४ प्रमुख र ३ उपप्रमुख जितेको छ। ७ मतभार भएका कारण एमालेले उक्त जिसस एकलौटी बनाउन सक्ने देखिएको हो। 

म्याग्दीमा पनि एमालेले एकल बनाउन सक्ने देखिएको छ। १२ मतभार रहेको म्याग्दीमा एमालेले एकल ४ प्रमुख र ३ उपप्रमुख गरी ७ मतको अधिकार पाएको छ। 

बाग्लुङमा भने नेपाली कांग्रेसले एकल रूपमा बनाउन पाउने भएको छ। २० मतभार रहेको बाग्लुङमा नेपाली कांग्रेसले ६ प्रमुख र ६ उपप्रमुख गरी १२ मत पाएको छ। त्यस्तै नवलपरासी पूर्वमा पनि एमालेले एकल रूपमा बनाउन सक्ने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

१६ मतभार रहेको उक्त जिल्लामा एमालेले ६ प्रमुख र ५ उपप्रमुखमा जित हात पार्दै ११ मतको अधिकार पाएको छ। नेपाली कांग्रेसले ५ मतभार मात्र प्राप्त गरेको छ। 

माओवादीले गोरखामा एकल बनाउन सक्ने देखिएको छ। गोरखाको २२ मतभार रहेकोमा माओवादी केन्द्रले १५ मतभार पाएको छ। माओवादी केन्द्रले ९ प्रमुख र ६ उपप्रमुख पाएको छ। त्यस्तै बाग्लुङमा नेपाली कांग्रेसले एकल बनाउन सक्ने देखिएको छ। बाग्लुङमा २० मतभार रहेकोमा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा ६/६ गरी १२ मत पाएको छ। 

कति पद हुन्छ जिससमा ? 

नेपालको संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्थाबारे उल्लेख गरिएको छ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने संविधानको उक्त धारामा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला सभामा एकजना प्रमुख, एकजना उपप्रमुख ,कम्तिमा तीनजना महिला र कम्तिमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने संविधानमा उल्लेख छ। 

यसरी उम्मेदबार हुने व्यक्ति गाउँ सभा वा नगरसभाको सदस्य हुनुपर्ने छ।  जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वत रिक्त हुने व्यवस्था छ। 

यस्तो छ जिल्लागत तथ्यांक 

१.गोरखा २२ मत माओवादी एकल 

नेपाली कांग्रेस–७ : प्रमुख–२, उपप्रमुख–५ 
माओवादी केन्द्र–१५ : प्रमुख–९, उपप्रमुख–६ 

२. लमजुङ १६ मत एमाले एकल 

नेपाली कांग्रेस–५ : प्रमुख–४, उपप्रमुख–१ 
नेकपा एमाले–९ : प्रमुख–४, उपप्रमुख–५
माओवादी केन्द्र : उपप्रमुख–२ 

३.तनहुँ २० मत तालमेल 

नेपाली कांग्रेस–१० : प्रमुख–५, उपप्रमुख–५ 
नेकपा एमाले–६ : प्रमुख–४, उपप्रमुख–२
माओवादी केन्द्र–४ : प्रमुख–१, उपप्रमुख–३

४.स्याङ्गजा २२ मत बराबर 

नेपाली कांग्रेस–११ : प्रमुख–५, उपप्रमुख–६
नेकपा एमाले–११ : प्रमुख–६, उपप्रमुख–५

५.कास्की १० एमाले एकल 

नेपाली कांग्रेस–३ : प्रमुख–२, उपप्रमुख–१ 
नेकपा एमाले–५ : प्रमुख–२, उपप्रमुख–३
एकीकृत समाजवादी : प्रमुख–१

६.मनाङ ८ मत तालमेल

नेपाली कांग्रेस–३ : प्रमुख–२, उपप्रमुख–१ 
नेकपा एमाले–३ : प्रमुख–२, उपप्रमुख–१
माओवादी : उपप्रमुख–१

७.मुस्ताङ १० एमाले एकल 

नेपाली कांग्रेस–३ : प्रमुख–१, उपप्रमुख–२ 
नेकपा एमाले–७ : प्रमुख–४, उपपप्रमुख–३ 

८.पर्वत १४ तालमेल 

नेपाली कांग्रेस–५ : प्रमुख–५, उपप्रमुख–०
नेकपा एमाले–७ : प्रमुख–२, उपप्रमुख–५
माओवादी केन्द्र–२ : प्रमुख–०, उपप्रमुख–२

९. म्याग्दी १२ एमाले एकल 

नेपाली कांग्रेस–३ : प्रमुख–२, उपप्रमुख–१
नेकपा एमाले–७ : प्रमुख–४, उपप्रमुख–३  
माओवादी केन्द्र–२ : प्रमुख–०, उपप्रमुख–२ 

१०.बाग्लुङ २० नेपाली कांग्रेस एकल 

नेपाली कांग्रेस–१२ : प्रमुख–६ उपप्रमुख–६
नेकपा एमाले–१ : प्रमुख–१, उपप्रमुख–०
माओवादी केन्द्र–४ : प्रमुख–१, उपप्रमुख–३ 
अन्य–३ : प्रमुख–२, उपप्रमुख–१

११. नवलपरासी पूर्व १६ मत एमाले एकल 

नेपाली कांग्रेस–५ : प्रमुख–२, उपप्रमुख–३
नेकपा एमाले–११ : प्रमुख–६, उपप्रमुख–५ 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्