• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मधेस प्रदेशमा कस्तो बन्नेछन् जिल्ला समन्वय समितिहरु?

64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  १७:४७
1140x725

काठमाडौं- मधेस प्रदेशका अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। यस प्रदेशका १३६ वटा पालिकाहरुमध्ये अब १० वटा पालिकाको मात्रै नतिजा सार्वजनिक हुन बाँकी छ।

सार्वजनिक भएका मतपरिणामहरुले आगामी जिल्ला समन्वय समितिको गठन कुन प्रकारले हुनेछ भन्ने धेरथोर संकेत गरेको छ। जिल्ला समन्वय समितिमा सम्बन्धित जिल्लाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरु उम्मेदवार बन्न पाउनेछन्। तर मतदान भने सो जिल्लाभरका सम्पूर्ण पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।

सम्बन्धित जिल्लामा जुन दलले बहुमत संख्यामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेको छ, उसैले चाहे अनुसारको जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ।

जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचित हुने व्यवस्था छ। 

सप्तरी
सप्तरीमा १८ वटा पालिका छन्। त्यसैले त्यहाँ जम्मा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको संख्या ३६ हुनेछ। सार्वजनिक भएका मतपरिणाम अनुसार, कांग्रेसले १३, एमालेले ४, जसपाले ७, लोसपाले ५, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले २, जनमत पार्टीले ३ ले अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख जितेका छन्।

यहाँ बहुमतको लागि १९ मत चाहिन्छ। जुन कुनै पनि दलले एक्लै पुर्यााउन सक्ने सम्भावना देखिँदैन। सत्ता गठबन्धन आबद्ध दलहरुले भने सहजै बहुमत जुटाउन सक्नेछन्।

सिरहा
सिरहामा १७ पालिका छन्। त्यसैले त्यहाँ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको संख्या ३४ हुनेछ। सार्वजनिक भएको मतपरिणाम अनुसार त्यहाँ कांग्रेसका ६, एमालेका ११, जसपाका १०, माओवादी केन्द्रका २, एकीकृत समाजवादीका १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्।

यो जिल्लाम पनि कुनै दलको बहुमत पुग्दैन। मत परिणाम आउन बाँकी रहेको दुवै पालिकाका दुवै पदमा एमालेको अग्रता छ। उसले त्यहाँ जित निकालेमा पनि उसको १५ मात्रै पुग्नेछ। तर बहुमतको लागि १८ जना चाहिन्छ। त्यसैले यहाँ पनि तालमेल हुने सम्भावना छ।

Ncell 2
Ncell 2
nimb
nimb

धनुषा
धनुषामा १८ पालिका छन्। त्यसैले यहाँ मताधिकार ३६ जना अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखसँग हुनेछ। यहाँको एउटा पालिकाको मत गणना आउन बाँकी छ।

तर एउटा पालिकाको मतगणना नसकिँदै त्यहाँ कांग्रेसले १० वटा प्रमुख/अध्यक्ष र १० वटा उपप्रमुख/उपाध्यक्ष जितिसकेको छ। ३६ जनाको मताधिकार रहँदा २० मत भएको कांग्रेसको एकल बहुमत हुनेछ।

धनुषामा एमालेले ७, जसपाले ४, माओवादी केन्द्रले ३ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।

महोत्तरी
महोत्तरीमा १५ वटा पालिका छन्। त्यसैले त्यहाँका मतदाता ३० जना हुनेछन्। यहाँका सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महोत्तरीमा कांग्रेसले ६, एमालेले २, जसपाले ११, लोसपाले ८, तमलोपा १, स्वतन्त्र २ ले अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्। बहुमतको लागि १६ मत चाहिन्छ। एक्लै कुनै दलको पनि बहुमत पुग्दैन। जिल्ला समन्वय समितिको लागि दुई वा सोभन्दा बढी दल मिल्नुपर्ने हुनेसक्छ।

सर्लाही
सर्लाहीमा २० पालिका छन्। त्यहाँका सबै पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। त्यहाँका मतदाता ४० छन्। बहुमतका लागि २१ चाहिन्छ। 

सर्लाहीमा कांग्रेसले २३, एमालेले २, जसपाले ४, लोसपाले २ र माओवादी केन्द्रले ९ वटा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्। यहाँ बहुमतका लागि कांग्रेस एक्लै पर्याप्त छ। त्यसैले उसले चाहेजस्तै जिल्ला समन्वय समिति गठन हुनेछ।

रौतहट
रौतहटमा १८ पालिका छन्। त्यसैले यहाँ ३६ मतदाता छन्। बहुमतका लागि १९ जना चाहिन्छ। यहाँका दुई पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।

सार्वजनिक भएका १६ पालिकाको नतिजाअनुसार कांग्रेसले ११, एमालेले ५, जसपाले ४, लोसपाले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले ६ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।

सार्वजनिक हुन बाँकी तीन पालिकामध्ये एमालेले ३, लोसपाले १ र माओवादी केन्द्रले १ पालिकामा अग्रता लिएका छन्। अग्रता लिएकै दलहरुले जितेमा कुनै पनि पार्टीको बहुमत पुग्नेछैन। त्यसैले जिल्ला समन्वय समिति गठनको लागि तालमेल आवश्यक बन्न जान्छ।

बारा
बारामा १६ पालिका छन्। जसमध्ये एक पालिकाको नतिजा आउन बाँकी छ। यस जिल्लामा ३२ मतदाता छन्। बहुमतको लागि १७ चाहिन्छ।

बारामा कांग्रेसले ८, एमालेले ९, जसपाले ६, लोसपाले ४, माओवादी केन्द्रले १, विवेकशील साझाले २ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।

जिल्ला समन्वय समिति गठनका लागि यहाँ कसैको बहुमत पुग्दैन। त्यसैले तालमेल आवश्यक बन्छ।

पर्सा
पर्सामा १४ पालिका छन्। यहाँ २८ मतदाता छन्। १४ मध्ये १३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ।

सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले ११, एमालेले १०, जसपाले ४, लोसपाले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्। नतिजा आउन बाँकी एक पालिकामा पनि लोसपाले प्रमुख र कांग्रेसले उपप्रमुखका अग्रता लिएका छन्। ती पदहरु तिनै दलले जिते पनि पर्सामा जिल्ला समन्वय समिति गठनका लागि कुनै दलको बहुमत पुग्दैन। तालमेल आवश्यक बन्छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्