• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बागमती प्रदेशका १३ जिल्ला : कसले कहाँ बनाउँदैछन् जिल्ला समन्वय समिति ?

64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  १४:५६
1140x725

काठमाडौं– बागमती प्रदेशका १३ जिल्लाको ११७ पालिकामध्ये ३ वटामा मत परिणाम आउन बाँकी छ। ललितपुरको ललितपुर महानगरपालिका, काठमाडौंको काठमाडौ महानगर र चितवनको भरतपुर महानगरमा मतगणना भइरहेको छ।

उक्त स्थानमा अग्रता लिएको आधारमा हेर्दा हालसम्म दुईवटा जिल्लामा मात्र जिल्ला समन्वय समिति कुनै एक पार्टीले एकल रूपमा बनाउन सक्ने देखिएको छ।

नेपाली कांग्रेसले काठमाडौं र ललितपुरमा मात्र बनाउन सक्नेगरी बहुमत पाएको छ भने एमाले र माओवादीले तालमेल नगरी कुनै पनि जिल्लामा जिसस नपाउने देखिएको छ। 

कांग्रेसले ललितपुर १२ मत रहेकामा नेपाली काग्रेस ७ मत पाएको छ। कांग्रेसले ४ प्रमुख ३ उपप्रमुख  जितेको छ। जसमध्ये एकमा जितका लागि अग्रता लिइरहेको छ। ललितपुर महानगर जितेमा उसले एकल रुपमा जिसस बनाउन पाउने छ। 

ललितपुरमा  एमालेले प्रमुख/उपप्रमुख गरी ३ स्थान जितेको छ। पालिका प्रमुखमा २ र उपप्रमुखमा १ जितेको छ। त्यस्तै माओवादी केन्द्रले पनि २ जितेको छ । माओवादी केन्द्रले पालिका प्रमुख जितेको छैन भने उपप्रमुख २ स्थानमा जितेको छ ।

त्यस्तै अर्को जिल्ला हो काठमाडौं । काठमाडौमा कूल २२ मत रहेको छ। ११ नगरपालिका रहेको काठमाडौंमा मेयर/उपमेयर गरी २२ मध्ये नेपाली कांग्रेसले १२ मा जित हात पारेको छ। 

नेपाली कांग्रेसले प्रमुखमा ७ र उपप्रमुख ५ स्थान जितेको छ। त्यस्तै एमालेले कूल ७  जितेको छ। प्रमुखमा २ र उपप्रमुखमा एमालेले ५ जितेको छ। एक स्थानमा भने अग्रता लिइरहेको छ । काठमाडौं महानगरमा एमालेको उपमेयर अघि रहेकी छन् ।  राप्रपाले १ पालिका प्रमुख जितेको छ भने स्वतन्त्र एक पालिकामा अग्रता कायम गरिरहेको छ। 

सबैभन्दा रमाइलो रसुवामा हुने देखिएको छ। पाँच पालिका रहेको रसुवामा नेपाली कांग्रेस र एमालेले बराबर ५/५ जितेका छन् । जिसस बनाउनका लागि दुवैले बहुमत नपाएको र तेस्रो पार्टीले कुनै पनि पद नजितेकाले उनीहरूले मिलेर बनाउनुपर्ने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले धेरै पालिका जिते पनि एक मत कम हुँदा तालमेल गर्नुपर्ने देखिएको छ। एकल बहुमत भएको स्थानमा आफ्नो पार्टीभित्रका पालिका सदस्यलाई ल्याउन पाउने छ भने नभएको स्थानमा दलहरूकाबीचमा तालमेल गरेर पद बाँडफाँड गरेर मिलाउने गरिएको छ।  

कति पद हुन्छ जिससमा ? 
नेपालको संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको  व्यवस्थाबारे उल्लेख गरिएको छ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूकाबीचमा समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था छ ।

जिल्ला सभामा एक जना प्रमुख एक जना उपप्रमुख, कम्तिमा तीन जना महिला र कम्तिमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने संविधान उल्लेख छ । 

यसरी उम्मेदवार हुने व्यक्ति पालिका सदस्य हुनुपर्ने छ। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुने संविधानमा उल्लेख छ। 

Xtrem

Xtrem

यस्तो छ १३ जिल्लाको तथ्यांक 

१.दोलखा–१८ तालमेल गर्नुपर्ने 

नेपाली कांग्रेस ६ : प्रमुख–३, उपप्रमुख–३
नेकपा एमाले प्रमुख ७ : प्रमुख–२, उपप्रमुख–५
माओवादी केन्द्र ४ :  प्रमुख–२, उपप्रमुख–१
एकिकृत समाजवादी १ : प्रमुख–१, उपप्रमुख–० 

२.सिन्धुली १८ तालमेल 

नेपाली कांग्रेस ७ : प्रमुख–३, उपप्रमुख–४ 
नेकपा एमाले ४ : प्रमुख–२, उपप्रमुख–२
माओवादी ७ : प्रमुख–४, उपप्रमुख–३ 

३.रामेछाप १६ तालमेल  

नेपाली कांग्रेस ७ : प्रमुख–३, उपप्रमुख–४
नेकपा एमाले ६ : प्रमुख–३, उपप्रमुख–३ 
माओवादी केन्द्र ३ : प्रमुख–२, उपप्रमुख–१ 

४.सिन्धुपाल्चोक २४ तालमेल (एक मत पुगेन )  

नेपाली कांग्रेस १२ :  प्रमुख–५, उपप्रमुख–७ 
नेकपा एमाले ७ : प्रमुख–३,  उपप्रमुख–४
माओवादी ४ : प्रमुख–४, उपप्रमुख–०
एकीकृत समाजवादी : उपप्रमुख–१

५.काभ्रेपलान्चोक २६ तालमेल (काग्रेसलाई १ मत पुगेन )  

कांग्रेस  १३ : प्रमुख–७, उपप्रमुख–६ 
नेकपा एमाले ३ : प्रमुख–१, उपप्रमुख–२ 
माओवादी केन्द्र ९  : प्रमुख–४, उपप्रमुख–५ 
एकीकृत समाजवादी १ : प्रमुख–१ 

६. ललितपुर १२  नेपाली काग्रेस  एकल 

नेपाली कांग्रेस ७ : प्रमुख–४, उपप्रमुख–३
एमाले ३ : प्रमुख–२, उपप्रमुख–१ 
माओवादी २ : उपप्रमुख–२ 

७.भक्तपुर ८  तालमेल

नेपाली कांग्रेस २ : प्रमुख–२   
नेकपा एमाले  ३ :  प्रमुख–१, उपप्रमुख–२ 
माओवादी केन्द्र १ : उपप्रमुख–१
नेमकिपा  २ :  प्रमुख–१, उपप्रमुख–१ 

८. काठमाडौं २२ नेपाली कांग्रेस एकल 

नेपाली कांग्रेस १२ : प्रमुख–७, उपप्रमुख–५
नेकपा एमाले ७ : प्रमुख–२, उपप्रमुख–५
माओवादी : प्रमुख–०, उपप्रमुख–०
राप्रपा : प्रमुख–१ 
स्वतन्त्र : प्रमुख–१


९.नुवाकोट २४ तालमेल  

नेपाली कांग्रेस ११ : प्रमुख–७, उपप्रमुख–४
नेकपा एमाले १ : प्रमुख–१ 
माओवादी केन्द्र १२ : प्रमुख–४, उपपप्रमुख–८

१०.रसुवा १० बराबर 

नेपाली कांग्रेस ५ : प्रमुख–३, उपप्रमुख–२
नेकपा एमाले ५ : प्रमुख–२, उपप्रमुख–३

११. धादिङ २२ मत तालमेल  

नेपाली कांग्रेस १२ : प्रमुख–७, उपप्रमुख–५ 
नेकपा एमाले २ : प्रमुख–२ 
माओवादी केन्द्र ८ : प्रमुख–३, उपप्रमुख–५ 
एकीकृत समाजवादी ३ : उपप्रमुख–३

१२.मकवानपुर २० तालमेल  

नेपाली कांग्रेस ९ : प्रमुख–५, उपप्रमुख–४
एमाले ३ :  प्रमुख–२, उपप्रमुख–१ 
माओवादी केन्द्र ७ : प्रमुख–२, उपप्रमुख–५ 
एकीकृत समाजवादी : प्रमुख–१ 

१३.चितवन १४ तालमेल 

नेपाली कांग्रेस ५ :  प्रमुख–२, उपप्रमुख–३
एमाले ७ : प्रमुख–३, उपप्रमुख–४ 
माओवादी केन्द्र १ :  प्रमुख–१
एकीकृत समाजवादी : प्रमुख–१

 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्