• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बागमती प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बन्दा एमाले तेस्रोमा धकेलियो  

64x64
नेपाल लाइभ आइतबार, जेठ ८, २०७९  २०:५६
1140x725

काठमाडौंं– संघीय राजधानी रहेको बागमती प्रदेशमा यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्यो। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रमुखमा ५८ पालिका जित्न सफल भयो। त्यस्तै एक महानगरपालिकामा अग्रता कायम गरिरहेको छ। नेकपा एमाले भन्दा यस पटक माओवादी केन्द्र सफल देखियो।

माओवादीले बागमती प्रदेशमा २६ पालिकामा प्रमुख जित्न सफल भयो भने एक महानगरमा अग्रता लिइरहेको छ।

एमाले तेस्रो स्थानमा रहँदै २६ पालिकामामा सीमित भयो। त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादीले ४ पालिकामा जित हात पार्न सफल भयो। पहिलो पटक निर्वाचनमा भाग लिएको एकीकृत समाजवादीले हेटौंडा उपमहानगरसहित अन्य २ पालिकामा प्रमुखमा जित हात पार्‍यो। बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिकाको प्रमुख जित्यो भने नेपाल मजदुर किसान पार्टीले एक पालिकामा प्रमुख र उपप्रमुख जित्यो।

काठमाडौं महानगरमा राजनीतिक दलहरुले प्रमुख गुमाउने अवस्था देखिएको छ। हालसम्मको मतगणना परिणाममा स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौंं महानगरमा अग्रता कायम गरिरहेका छन्। उपप्रमुखमा भने एमालेले अग्रता कायम गरिरहेको छ। 

कसले कति गुमाए? 
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले पहिलो दल बनेको थियो। 

०७४ को तथ्यांक हेर्दा नेकपा एमालेलाई घाटा भएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रलाई नाफा भएको छ। ०७४ को निर्वाचनमा ३५ तहमा जितेको कांग्रेसले यसपटक २० थपेको छ र अब दुईमा अग्रता लिएको छ। अग्रता रहेको स्थानमा जित भएमा उसको २२ स्थानीय तह थपिने छ। 

एमालेले ६४ पालिका जितेकोमा यसपटकको निर्वाचनमा ३८ पालिका गुमाएको छ। त्यस्तै माओवादी केन्द्रले १७ जितेकोमा ९ थपेको छ र एकमा अग्रता कायम गरेको छ। यो थपिएको खण्डमा माओवादीलाई १० स्थानीय तह लाभ हुने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राप्रपा १ र नेमकिपा १ मा कायमै रहेका छन्। गत वर्ष नयाँ शक्तिले पनि एक सिट जितेको थियो। हामीले यहाँ प्रदेशभित्रको जिल्ला गत अवस्था प्रस्तुत गरेका छौं। ०७४ को स्थानीय तह निर्वाचनमा दलहरुले जितेको संख्या र अहिले अवस्था यस्तो छ-

जिल्लागत अवस्था 
१.दोलखा- कांग्रेस र माओवादी बराबर 
नेपाली कांग्रेस-३, गत निर्वाचनमा -२
(कालिन्चोक, भीमेश्वर, वैतेश्वर)
एमाले -२, गत  निर्वाचनमा- ७ 
(जिरी, मेलुङ)
माओवादी-३, गत वर्ष-०
(गौरीशंकर, शैलुङ,विगु) 

एकीकृत समाजवादी 
तामाकोसी 

२.सिन्धुलीमा माओवादी पहिलो पार्टी 
माओवादी- ४, गत निर्वाचनमा-३ 
(दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र हहिरपुरगढी गाउँपालिका)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली कांग्रेस-३, गत निर्वाचनमा -३
(घ्याङलेख गाउँपालिका, कमलमाई गाउँपालिका , तीन पाटन गाउँपालिका)

एमाले -२ गत निर्वाचनमा-३ 
(गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका)

३.रामेछाप माओवादी र एमाले बराबर 
नेपाली कांग्रेस- ३, गत निर्वाचनमा- १ 
(गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिका)

एमाले-३, गत निर्वाचनमा- ५ 
(उमाकुण्ड गाउँपालिका,खाँडादेवि गाउँपालिका र मन्थली नगरपालिका)

माओवादी-२, गत निर्वाचनमा-२ 
(दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिका)

४.सिन्धुपाल्चोक नेपाली कांग्रेस पहिलो
कांग्रेस-५, गत निर्वाचनमा-३
(हेलम्वु गाउँपालिका, मेलम्ची नगरपालिका ,त्रिपुरासुन्दरी गाउँपालिका,बाह्विसे नगरपालिका,भोटेकोशी गाउँपालिका) 

एमाले-३, गत निर्वाचनमा-७ 
(इन्द्रावती गाउँपालिका ,पाँचपोखरी थाङपाल गाउँपालिका र सुनकोशी गाउँपालिका)

माओवादी-४, गत निर्वाचनमा-२
(जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी गाउँपालिका, बलेफी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका)

५.काभ्रेपलान्चोक नेपाली कांग्रेस पहिलो (पाँचखाल गणना चलिरहेको)
नेपाली कांग्रेस-७, गत निर्वाचनमा -४ 
(तेमाल गाउँपालिका,नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, बनेपा नगरपालिका, वेथानचोक गाउँपालिका  र रोशी गाउँपालिका) 

एमाले-१, गत निर्वाचनमा-७
धुलिखेल नगरपालिका
माओवादी-४, गत निर्वाचनमा-२ 
(खानी खोला गाउँपालिका,चौरी देउराली गाउँपालिका ,भुम्लु गाउँपालिका र महाभारत गाउँपालिका)

एकीकृत समाजवादी-१ 
मण्डन देउपुर गाउँपालिका

६. ललितपुर   (ललितपुर महानगर गणना चलिरहेको) 
नेपाली कांग्रेस-५, गत निर्वाचनमा -३ 
(कोन्ज्योसोम गाउँपालिका,गोदाबरी गाउँपालिका,महांकाल गाउँपालिका र वागमती गाउँपालिका) 

एमाले-१, गत निर्वाचनमा-२ 
(महालक्ष्मी नगरपालिका), 
माओवादी गत निर्वाचनमा १ 

७.भक्तपुरमा कांग्रेस पहिलो  
नेपाली कांग्रेस- २, गत निर्वाचनमा-०
चागुँनारायाण नगरपालिका र मध्यपुर थिमि 

एमाले -१ गत निर्वाचनमा-३ 
सूर्यविनायक नगरपालिका 
अन्य १ गत निर्वाचनमा-१ 
 भक्तपुर नगरपालिका (नेमकिपा)

८. काठमाडौंं- कांग्रेस पहिलो पार्टी 
नेपाली कांग्रेस-७, गत निर्वाचनमा-४ 
(दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका , चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिका) 

एमाले-२, गत निर्वाचनमा-६ 
(बूढानीलकण्ठ  नगरपालिका र  टोखा नगरपालिका)
अन्य -२
शंखरापुर  नगरपालिका(राप्रपा) र काठमाडौं महानगरमा स्वतन्त्र अग्रता 

९.नुवाकोटमा नेपाली कांग्रेस पहिलो 
कांग्रेस-७, गत वर्ष-७ 
(तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका,लिखु गाउँपालिका,विदुर नगरपालिका र  शिवपुरी गाउँपालिका र सुर्यगढ गाउँपालिका) 
माओवादी-४, गत निर्वाचनमा-२
(दुप्चेश्वरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, वेलकोट नगरपालिका र ककनी गाउँपालिका)  
एमाले-१, गत निर्वाचनमा-३ 
किस्पाङ गाउँपालिका 

१०.रसुवा- कांग्रेस पहिलो पार्टी 
कांग्रेस-३,  गत निर्वाचनमा-२ 
(कालिका गाउँपालिका,नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिका) 

एमाले -२, गत निर्वाचनमा-२
(उत्तरगया गाउँपालिका र  गोसाईकुण्ड गाउँपालिका)

११. धादिङ-कांग्रेस पहिलो 
कांग्रेस-७, गत निर्वाचनमा-३ 
(खनियाँबास गाउँपालिका,गंगाजमुना गाउँपालिका,ज्वालामुखी गाउँपालिका,त्रिपुरा सुन्दरी गाउँपालिका,निलकण्ठ नगरापालिका, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउँपालिका) 

एमाले-२, गत निर्वाचनमा-७
(गल्छी गाउँपालिका र थाक्रे गाउँपालिका) 
माओवादी-३ गत निर्वाचनमा-१ 
(गजुँरी गाउँपालिका,बेनीघाट रोराङ गाउँपालिका र रुविभ्याली गाउँपालिका) 
एकिकृत समाजवादी-१
धुनीवेशी नगरपालिका 

१२.मकवानपुर- कांग्रेस पहिलो 
नेपाली कांग्रेस-५, गत निर्वाचनमा-२ 
(कैलास गाउँपालिका, बकैया गाउँपालिका,मकलवानपुरगढी गाउँपालिका,मनहरि गाउँपालिका र राक्सिराङ्ग गाउँपालिका)

एमाले-२, गत निर्वाचनमा-६ 
(इन्द्रसरोबर गाउँपालिका र भिमफेदी गाउँपालिका)
माओवादी-२, गत निर्वाचनमा-२ 
(थाहा नगरपालिका र बागमती गाउँपालिका)
एकीकृत समाजवादी-१
हेटौडा उपमहानगरपालिका 

१३. चितवन -एमाले पहिलो (भरतपुर मत गणना चलिरहेको)
कांग्रेस-२, गत निर्वाचनमा-१ 
(खैरहनि नगरपालिका र रत्ननगर नगरपालिका) 

एमाले-३, गत निर्वाचनमा-४ 
(इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिका) 

माओवादी- १ भरतपुर महानगरपालिका (अग्रता), गत निर्वाचनमा-२ 

एकीकृत समाजवादी 
राप्ती नगरपालिका 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्