• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ६, २०७९  २१:१६
1140x725

धनगढी–स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कैलालीका चार स्थानीय तहको प्रमुख र तीन उपप्रमुखमा विजयी भएर नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ। कैलालीको जोशीपुर र जानकी गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष, टीकापुरको प्रमुख र भजनी नगरपालिकाको प्रमुख ÷उपप्रमुखमा विजयी भएर उक्त पार्टी पहिलो दल बन्न सफल भएको हो। 

जानकी गाउँपालिकाको आधिकारिक नतिजा भने सार्वजनिक हुन बाँकी छ। उन्मुक्ति पार्टीले यी पालिकामा प्रमुख÷उपप्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता ठूला दलका प्रत्यासीलाई पराजित गरेको छ। पाँच वर्षअघिको निर्वाचनमा टीकापुर नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस, जोशीपुर गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा कांग्रेस, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएका थिए।

टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा केही महिनाअघि  मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीको विजयले अन्य दलका नेता कार्यर्ताका लागि अनुमान गरिएभन्दा फरक नतिजा आएको छ। 
 
यसअघिको स्थानीय तह निर्वाचनमा ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायत आधारमा गरिएको चुनावी परिणामको आङ्कलन गलत साबित भई परिणाम आफ्नो पक्षमा ल्याउन नागरिक उन्मुक्ति पार्टी सफल देखिएको  हो । जिल्लामा १३ पालिका रहेका छन् ।

कैलालीमा शुक्रबार साँझसम्म नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका प्रत्यासी लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकाको प्रमुखमा र कैलारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । सो पार्टीका प्रत्यासी घोडाघोडी र गौरीगङ्गा नगरपालिको उपप्रमुख, मोहन्याल र चुरे गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन्। 

माओवादी केन्द्रका उम्मेदवारले गौरीगङ्गा नगरपालिकाको प्रमुख र मोहन्याल गाउँपालिकाको अध्यक्ष र टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष जितेका छन्। लम्कीचुहा र गौरीगङ्गा नगरपालिका तथा जानकी गाउँपालिकाको आधिकारिक नतिजा पुष्टि हुन भने बाँकी छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले जिल्लाको चुरे गाउँपालिकाको अध्यक्ष, लम्कीचुहा र गोदावरी नगरपालिकाको उपप्रमुख जितेको छ। एकीकृत समाजवादी घोडाघोडी नगरपालिकाको प्रमुखमा विजयी भएको छ। माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबीच जिल्लाका पालिका तहका प्रमुख÷उपप्रमुख पदमा तालमेल गरिएको थियो। सत्ता साझेदार दलहरुबीच गरिएको तालमेल अनुसारको नतिजा घोडाघोडी र गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिकामा आएको छ । अन्य पालिका तहमा तालमेल अनुसारको नतिजा आउन सकेन। 

२०७४ को निर्वाचनमा जिल्लामा एमालेले सात पालिका, कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एक पालिका प्रमुख जितेको थियो। सम्पन्न निर्वाचनको परिणामअनुसार एमाले पाँच वर्षअघि जितेका धेरै पालिकाका प्रमुख र उपप्रमुखमा पराजय व्यहोरेको छ। 

कांग्रेस र माओवादी केन्द्रले पनि पहिले जितेका कतिपय पालिकाको प्रमुख उपप्रमुखमा यसपालिकाको चुनावमा पराजय व्यहोरेका छन्। एमालेबाट विभाजन भई गठन गरिएको एकीकृत समाजवादीले एकपालिका प्रमुख (घोडाघोडी) जितेको छ। एकीकृत समाजवादीले तालमेल गरेको चुरे गाउँपालिकाकाको अध्यक्ष र गोदावरी नगरपालिकाका उपप्रमुखमा प्रतिस्पर्धीसँग थोरै मतान्तरले पराजय व्यहोरेको छ। चुरेको अध्यक्ष र गोदावरीको उपप्रमुखमा एमाले विजयी भएको छ । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार छ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। उनलाई कांग्रेसका नृपबहादुर वडले नौ हजार ९२९ मतसहित पछ्याइरहेका छन्। उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारीले नौ हजार २०९ मत प्राप्त गर्दै अगाडि छिन्। 

उनलाई एमालेका उपप्रमुखका प्रत्यासी  कन्दकला रानाथारूले आठ हजार ५४० मतसहित पछ्याई रहेकी छन्। १९ वडा रहेको उपमहानगरमा शुक्रबार साँझसम्म ४५ हजार मतको गणना भइसकेको छ । झन्डै १८ हजार मतको गणना हुन बाँकी छ। रासस 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्