काठमाडाैं- पोखरा महानगरको मेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य १७५० मतअन्तरमा अगाडि छन्।
आचार्यले ११ हजार ८ सय १२ मत पाएका छन् भने एमालेका कृष्ण थापाले १० हजार ६२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।