काठमाडौं– लुम्बिनी भ्रमणका आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा आफूलाई आध्यात्मिक अनुभूति हुने बताएका छन्।
लुम्बिनीमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने- नेपाल भ्रमणमा आउँदा मलाई राजनीतिकभन्दा अलग एउटा अध्यात्मिक अनुभूति हुन्छ।
उनले नेपाल बुद्धको जन्मभूमि भएको दोहोर्याए। सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेलामा पनि उनले नेपालको संसद्मा सोही भाषण गर्दा प्रशंसा पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।