• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मत अपडेट : ११ उपमहानगरपालिकामा कुन उम्मेदवारको स्थिति कस्तो?

64x64
नेपाल लाइभ आइतबार, जेठ १, २०७९  १८:२४
1140x725

काठमाडौं– वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा धेरैको चासो रहेको ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मतदाताहरुको मिश्रित रुझान देखिएको छ।

महानगर मध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई कामय राखेका छन् भने ललितपुर, विराटनगरमा नेपाली कांग्रेस अघि रहेको छ। त्यस्तै पोखरामा नेकपा एकीकृत समाजवादी, विरगञ्जमा जनता समाजवादी र भरतपुरमा माओवादीले अग्रता लिएको छ। 

आइतबार साँझसम्म प्राप्त मतगणनाको तथ्यांक अनुसार  दाङको तुल्सीपुरमा बडा नम्बर १७ मा जेठ ३ गते निर्वाचन हुदै छ। त्यस बाहेक अन्य सवै उपमहानगरहरुमा मत गणना जारी रहेको छ।  
११ उपमहानगरपालिकामा कुन दलका उम्मेदवारहरुको स्थिति कस्तो छ ? विस्तृत विवरण–

इटहरी उपमहानगरपालिका
प्रमुख
हेमकर्ण पौडेल/कांग्रेस– ३०२१
यामकुमार सुब्बा/एमाले– २२९४
उपप्रमुख
संगीता चौधरी/एमाले– २५१९
केशवकुमार विष्ट/एकीकृत समाजवादी– १९२४

धरान उपमहानगरपालिका
प्रमुख
किशोर राई/कांग्रेस– २८४९ 
हर्कराज राई/स्वतन्त्र– १९९३
मञ्जु भण्डारी/एमाले– १४३६
उपप्रमुख
अइन्द्र विक्रम बेघा/माओवादी केन्द्र– २९७९
पदम लिम्बु/एमाले– १८६१

जनकपुर उपमहानगरपालिका
प्रमुख
मनोज साह सुडी/स्वतन्त्र– १३७०
शिवशंकर साह/एमाले– ६१६
बलराम महतो– ३८०
मनोज चौधरी/लोसपा–     २१५
लालकिशोर यादव/जसपा– १९६
उपप्रमुख
किशोरी साह/कांग्रेस– १४५४
रूना झा/एमाले–७१७
रिता झा/लोसपा– ४७१

कलैया उपमहानगरपालिका
प्रमुख
विनोद साह/एमाले– २०३७
राजेश राय यादव/कांग्रेस– १२६३
जयप्रकाश साह तेली/लोसपा– ६२
उपप्रमुख
रौशन परविन/एमाले– १५२७
प्रमोदप्रसाद गुप्ता/जसपा– १४१९
नासरिन नाज/लोसपा– ८३

जितपुर सिमरा उपमहानगरपालिका
प्रमुख
राजन पौडेल/माओवादी केन्द्र– ४०२१
सरस्वती चौधरी/एमाले– ३३६१
संजयकुमार साह/लोसपा– १२६८
उपप्रमुख
मेघा शाही/कांग्रेस– ३५५२
भोला अधिकारी/एमाले– २४२०
विपी मोक्तान/लोसपा– ११७२

Ncell 2
Ncell 2
nimb
nimb

हेटौँडा उपमहानगरपालिका
प्रमुख
मिना लामा/एकीकृत समाजवादी– २२४२
दीपकबहादुर सिंह/राप्रपा– २१३७
अनन्त पौडेल/एमाले– २१२८
उपप्रमुख
राजेश बानियाँ/कांग्रेस– २२२६
सुमित्रा काफ्ले/एमाले– १८०६

बुटवल उपमहानगरपालिका
प्रमुख
खेलराज पाण्डे/कांग्रेस– ३५४८
बाबुराम भट्टराई/एमाले– २२३९
मृगेन्द्रकुमार सिंह/राप्रपा– ८७८
उपप्रमुख
सावित्रादेवी अर्याल/एमाले– २१३१
भगवती पाण्डे/राप्रपा– १७६६
चिनबहादुर गुरुङ/एकीकृत समाजवादी– १०४८

तुलसीपुर उपमहानगरपालिका
प्रमुख
गेहेन्द्र गिरी/कांग्रेस–
टीकाराम खड्का/एमाले–
उपप्रमुख
जोगबहादुर राना/एकीकृत समाजवादी–
स्यानी चौधरी/एमाले–
(विवरण प्राप्त नभएको)

घोराही उपमहानगरपालिका
प्रमुख
हेमराज पोखरेल/माओवादी केन्द्र– ३१३७
नरुलाल चौधरी/एमाले– २७६१
उपप्रमुख
भुपबहादुर डाँगी क्षेत्री/कांग्रेस– ३४३०
हुमाकुमारी डिसी/एमाले– २६५९

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालगंज उपमहानगरपालिका
प्रमुख
प्रशान्त विष्ट/कांग्रेस– ३७९३
पशुपति दयाल मिश्र/एमाले–  १७५१
नन्दलाल बैश्य/राप्रपा–१७०७

उपप्रमुख
कमरुद्दिन राई/जसपा– २८४५
विन्दुचर्चि मगर/राप्रपा १७७४
शान्तिदेवी ढकाल/एमाले– ११९०

धनगढी उपमहानगरपालिका
प्रमुख
गोपाल हमाल/स्वतन्त्र– १८२१
नृपबहादुर वड/कांग्रेस– १०५३
रणबहादुर चन्द/एमाले– १९२
उपप्रमुख
शान्ति अधिकारी/माओवादी केन्द्र– ९०४
प्रभाकर भण्डारी/स्वतन्त्र– ६१७
कन्दकला राना थारु/एमाले– ५०३
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्