काठमाडौं– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका सिंह धामी वडाध्यक्षमा निर्वाचित भएका हुन्। त्यहाँ उनको प्यानल नै विजयी भएको छ।
उनले ४७८ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका लोकजंग हमालले ३४३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।