काठमाडौं– बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्।
उनले २ हजार ७७४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरे।
उपप्रमुखमा गठबन्धनका राम खाती ३ हजार १५० मत ल्याएर विजयी भएका छन्। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरा रावलले २ हजार ५८७ मत ल्याइन्।
कुन वडामा कसले जिते?
१ – रवीन्द्र जोशी (माओवादी केन्द्र)
२– रवीन्द्र खाती (एमाले)
३– प्रकाश भण्डारी (माओवादी केन्द्र)
४– रामचन्द्र जोशी (कांग्रेस)
५– नरबहादुर खाती (कांग्रेस)
६– अनिलकुमार विष्ट (एकीकृत समाजवादी)
७– किस्ने सार्की (एमाले)
८– कविराज जोशी (एमाले)
९– लोकेन्द्र विष्ट (एकीकृत समाजवादी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।