काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ सहितको ३ हजार मत गणना गर्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ।
सुरुवातदेखि अग्रता कायम गरेका एमालेका उम्मेदवार उद्धव विष्टले १३५० मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका दीपक रिसालले १ हजार १२ मत प्राप्त गरेका छन्।
उक्त नगरमा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।