धनगढीको– कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मतान्तर बढाउँदै लगेको छ।
गोदावरीमा कूल ४ हजार ९३२ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वीरेन्द्र भट्टले २ हजार १४० मत ल्याएका छन्।
उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन्। यी दुई उम्मेदवारबीचको मतान्तर ५६६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।