धनगढी– कैलालीको चुरे गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका डम्मरबहादुर सिंह निर्वाचित भएका छन्। उनले ५९९ मत पाए।
यस्तै, महिला सदस्यमा एमालेकी तुलसी महता छेडाल र दलित महिला सदस्यमा एमालेकै कल्पना नेपाली निर्वाचित भएकी छन्।
खुला सदस्यमा कांग्रेसका हिक्तम बोहरा र गीता सिमसेली निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।