काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका खडक रावलले १७७१ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका नेकपा एमालेका ममता प्रसाद चौधरीले १२५३ मत ल्याएका छन्। हालसम्म ४६६३ मत गणना भएको छ।
उपमेयरमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरीले १५६६ मत ल्याएकी छन्। नेकपा एमालेका करुणा बम बटालाले १०८३ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।