काठमाडौं– कैलालीको टीकापुर नगरपालिका–५ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसिहत निर्वाचित भएका छन्।
वडाध्यक्षमा बलविर थारुले ८२० मत ल्याएर निर्वाचित भए। यस्तै, सदस्यमा कन्हैया चौधरी (८२३), बलराम चौधरी (८५९) निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
महिला सदस्य बासमती चौधरी (८६२) र दलित महिला सदस्य सरिता भुल (८९६) निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।