दाङ– दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादीका उम्मेदवारले ३१३७ मत ल्याएका छन्। एमालेका उम्मेदवारले २७६१ मत पाएका छन्।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३४३० ल्याउँदा एमालेका उम्मेदवारले २६५९ मत ल्याएका छन्।
घोराहीमा सत्ता गठबन्धनले चुनावी तालमेल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।