काठमाडौं– वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाले अग्रता लिएको छ। जसपाका राजेश मान सिंहले १३७३ मतसहित अग्रता लिएका छन्।
उनलाई पछ्याइरहेका एमालेका विजय सरावगीले ६५९ मत पाएका छन्।
राप्रपाका गिरीश गिरीले भने जम्मा ४१ मत मात्र पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।