काठमाडौं– इटहरी उपमहानरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
कांग्रेसका उम्मेदवारले २६६२ मत ल्याउँदा एमालेका उम्मेदवारले १९३४ मत पाएका छन्।
उपमेयरमा भने एमालेको अग्रता छ। एमालेका उम्मेदवारले २०४८ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवारले १८०३ मत पाएका छन्।
इटहरीमा सत्ता गठबन्धनले तालमेल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।