• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनावी मैदानमा कीर्तिमानी रक्तदाता प्रेमसागर, भन्छन्– जनताको रगत नचुस्ने प्रिय सेवक बन्छु

64x64
धनु विश्वकर्मा बुधबार, वैशाख २१, २०७९  १७:०४
1140x725

काठमाडौं— कोही कसैलाई तत्काल रगतको आवश्यक पर्दा सम्झिने नाम हो डा. प्रेमसागर कर्माचार्य। ब्लड बैंकमा रगत अभाव हुँदासमेत व्यवस्थापन गरिदिने उनी नै हुन्। काठमाडौंका ठूला अस्पतालका रगतको आपत् परे चिकित्सकले पनि उनैलाई सम्झन्छन्।

नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने कीर्तिमान उनकै नाममा छ। हालसम्म उनले १६९औँ पटक रक्तदान गरेका छन्। आफ्नो रगत दिएर थुप्रैको ज्यान जोगाएका प्रेमसागर अहिले चुनावी मैदानमा छन्। नेपाल उन्नत पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार रहेका उनको अठोट छ– जनताको रगत नचुस्ने, अर्थात्‌ प्रिय सेवक बन्ने।

रक्तदानमार्फत समाजसेवामा लागेका उनी आफ्ना शुभचिन्तककै आग्रहमा राजनीतिमा आएको बताउँछन्। काठमाडौंबासी ठूला दलबाट आजित भएका कारण आफू नेपाल उन्नत पार्टीबाट उम्मेदवार भएको उनको भनाइ छ। ‘नगरवासीले राजनितिक विकल्प खोजी राखेका छन्। त्यसैले म विकल्प दिनका लागि उम्मेदवार भएको हुँ,’ उनी भन्छन्।

उनी नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय अध्यक्ष हुन्। यो संस्था नेपालको सबै जिल्लामा विस्तार भएको छ। आफू ‘जनताको रगत चुस्ने’ नभएर जनतालाई रगत दिने व्यक्तिको रूपमा चिनिन मेयरको उम्मेदवार बनेको कर्माचार्यले बताएका छन्।

उम्मेदवार भएपछि उनले ३२ बुँदे ‘समाधानपत्र’ सर्वाजनिक गरेका छन्। काठमाडौंमा यसअघि आएका स्थानीय तहले काम गरेको महसुस नै नभएपछि आफूले समाधानसहित उम्मेदवारी दिएको उनको दाी छ। उनी भन्छन, ‘घोषणापत्रका नाममा ढोगी प्रचार मात्र भयो। अहिलेका दलले जनतामा भ्रम फैलाए। काम  गरेनन्। म वाम विचारधारको मान्छे हुँ, तर जनताको आशालाई निराशामा बदलिन नदिनँ सानो दलबाट उम्मेदवार भएँ।’

Ncell 2
Ncell 2
nimb
nimb

आफू निर्वाचित भए शासक नभइ सेवक भएर काम गर्ने उनी बताउँछन्। ठूला दलबाट अब स्थानीय तहको विकास नहुने उनको दाबी छ। ‘हाम्रो मतले भ्रष्टाचारी जन्मायो। आफूले दिएको मतको गौरव गर्ने अवस्था भएन। जनताले भाषण मात्र सुने, काम देख्न पाएनन्,’ उनले भने, ‘म कामै गरेर देखाउँछु। किनभने मैले सामाजिक सेवामा लागेको चार दशक भइसकेको छ।’

सामाजिक क्षेत्रमा काम गर्दैगर्दा राज्यका कारण कतिपय सेवा दिन नसकिने भएपछि आफैं निर्णायक तहमा पुग्न राजनीतिमा आएको उनी बताउँछन्। 

के–के छन् अजेण्डा?
स्थानीय सरकार स्थानीय रोजगार, महानगरीय यातायातको व्यवस्थापन, फोहोर व्यवस्थापनजस्ता विषयलाई उनले आफ्नो ‘समाधानपत्र’मा समेटेका छन्। आफू मेयरमा निर्वाचित भएर आएपछि त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आगलागी नियन्त्रणका लागि भित्री शहरमा पाइप लाईन विस्तार गर्ने, निशुल्क एम्बुलेन्सको व्यवस्था, अनलाइन बैठक गर्ने, डिजिटल प्रशासन बनाउने, सांस्कृतिक शहर निर्माण गर्ने उनको समाधानपत्रमा उल्लेख छ। त्यस्तै व्यक्तिगत घटना दर्ताका आवश्यक कागजात घरमै पु¥याउने, सुकम्बासी समस्या समाधान गर्ने, निःशुल्क सार्वजनिक शौचालय, सार्वजनिक स्थलमा निःशुल्क खानेपानी, ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रको स्थापना, दीर्घरोगीलाई घरघरमा स्वास्थ परीक्षणजस्ता अजेण्डालाई उनले समाधानपत्रमा राखेका छन्।

उनले महानगरवासीलाई आवश्यक पर्दा रगत र रक्ततत्वहरू निःशुल्क प्रदान गर्ने घोषणा पनि गरेका छन्। युवालाई रोजगारीको अवसर प्रदान गर्ने, पार्किङस्थलको व्यवस्थापन गर्ने, रञ्जना लिपिलाई सार्वजनिक प्रयोगमा ल्याउने योजना पनि उनले अघि सारेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्