• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निर्धारित समयमै जहाज उडाउन पर्यटनमन्त्री आलेको निर्देशन 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १६, २०७९  १७:०७
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली वायु सेवा कम्पनीहरुले यात्रुलाई घण्टौं विमानस्थलमा कुराउने गरेको भन्दै चर्को आलोचना गरेका छन्।

शुक्रबार  पर्यटन मन्त्रालयद्वारा गठित  पर्यटन पुनरुत्थान प्राविधिक समितिले तयार पारेको  प्रतिवेदन बुझ्ने क्रममा मन्त्री आलेले ८ बजे यात्रुहरुलाई बोलाएर ११/१२ बजे जहाज उडाउने काम ठीक नभएको बताए।

'जति बजे जहाज उडाउने हो यात्रुहरुलाई त्यही अुनसार बोलाउनोस्' उनले भने, 'अहिले समयमै घरेलु उडान नहुने समस्या देखिएको छ। त्यसैले हामीले राति १२ बजेसम्म पनि विमानस्थल खुला राख्ने व्यवस्था मिलाएका छौं।'

मन्त्री आलेले वायु सेवा कम्पनीहरुलाई नेपालभित्र उडान गर्ने पर्यटकहरुलाई नेपाली सरह शुल्क लिन पनि सुझाव दिए।  

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरुलाई सुविधा दिलाउने बारेमा आफूले प्रधानमन्त्री, गृहमन्त्री र अर्थ मन्त्रीसँग पनि कुरा गरेको तर अझै समन्वय हुन नसकेको बताए। 

नेपाली कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलस्थित विमानस्थलको  शौचालय सफा राख्न नसके विदेशी कम्पनीलाई जिम्मा दिनेबारे पनि सरकारले सोचिरहेको उनले बताए।   

प्राविधिक समितिले बुझायो प्रतिवेदन 
पर्यटन मन्त्रालयमा आयोजित समारोहमा प्रतिवेदन बुझाउँदै पर्यटन पुनरुत्थान प्राविधिक समितिका संयोजक राजा राम गिरीले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा पुगेको बेला उक्त समिति गठन गरिएको बताए।  उनले झन्डै अढाइ महिना लगाएर पर्यटन व्यवसायी तथा विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार गरिएको बताए।  

उक्त अवसरमा व्यवासयी भास्करराज राजकर्णिकारले नीतिगत सुधारका बारेमा, क्याप्टेन सुरज भण्डारीले यातायात तथा नागरिक उड्डयनको बारेमा, यांकिला शेर्पाले नयाँ पर्यटन गन्तव्य प्रवर्द्धनका बारेमा, सुम्निमा उदासले अन्तर्राष्ट्रिय पर्यटन तथा ब्रान्डिङका बारेमा र सुरेश सिंह बुडालले पर्यटन प्रवर्द्धन सम्बन्धी प्रस्तावित कार्यक्रमबारे बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

पर्यटन सचिव  महेश्वर न्यौपानेले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न विशेष प्याकेज ल्याउने उद्देश्यले पर्यटन पुनरुत्थान निर्देशक समिति तथा पर्यटन पुनरुत्थान प्राविधिक समिति गठन गरिएको बताए।

उनले  आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको बताउँदै पर्यटन क्षेत्रको पनि सँगसँगै वृद्धि होस् भनेर नेपाल सरकारले काम गरि रहेको बताए।

पर्यटन पुनरुत्थान प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष  १० मुलुकहरुस्थित नेपाली दूतावासहरुमा पर्यटन अधिकारीहरु नियुक्त गर्ने, पर्यटन सेवा प्रदायकहरु र पर्यटनसँग सम्बन्धित सबैबाट कुनै पनि आपत्कालीन मामिलाहरुको जवाफ दिन हप्ताको सातैदिन र २४ सै घण्टा उपलब्ध एक प्रशिक्षित, द्रुत  र समर्पित (क्विक  रेस्पन्स टिम) को अवधारणामा एउटा पर्यटन टोली मन्त्रलयमै व्यवस्था गर्ने,  बढ्दो पर्यटन बजारभित्र आतिथ्य र सेवा क्षेत्रमा आवश्यक पर्ने प्रशिक्षित जनशक्ति तयार गर्न नेपाल पर्यटन तथा होटेल व्यस्थापन एकेडेमी (एनएटीएचएम) को सहकार्यमा सातवटै प्रदेशमा पर्यटन तालिम केन्द्रहरुको स्थापना  गर्ने लगायतका सुझावहरु दिइएका  छन्।

त्यसैगरी, प्रतिवेदनले  नेपालका धेरै दर्शक र अनुयायी भएका व्यक्तित्वहरुलाई विभिन्न देशहरुमा पर्यटन सद्‌भावना दूत नियुक्त गर्ने, नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न विगतमा योगदान पुर्‍याएका शीर्ष सेलिब्रेटीहरु, पर्वतारोहीहरु, खेलाडीहरुलाई नेपाल आमन्त्रण गर्ने, अन्तरक्रियात्मक वेबसाइट र एप डिजाइन गर्ने,  अन्तर्राष्ट्रिय र घरेलु विमानस्थलहरुका सबै आगमन विन्दुहरुमा प्रशिक्षित र मैत्रीपूर्ण स्वयंसेवकहरु नियुक्त गर्ने सुझाव दिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, स्वच्छ, सफा हरियाली नेपालको अवधारणामा स्थानीय निकायहरुसँग सहकार्य गरी देशभरिका पर्यटकीय स्थलहरुमा सरसफाइमा ध्यान दिनका लागि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने जस्ता सुझावहरु दिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्