विराटनगर- नेपाली कांग्रेसले इटहरी र धरान उपमहानगरपालिकाको उम्मेदवारी टुंगो लगाएको छ।
इटहरीमा हेमकर्ण पौडेललाई टिकट दिइएको छ भने धरानमा किशोर राईलाई उम्मेदवार बनेका छन्।
डा शेखर कोइराला निकट मानिएका पौडेल इटहरी नगरका कांग्रेस सभापति समेत हुन्। धरानमा भने नगर सभापतिमा पराजित सभापति शेरबहादुर देउवानिकट राईले पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।