काठमाडौं- जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकाको उम्मेदवारमा अमरेन्द्र यादवलाई उठाउने भएको छ। उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
सत्ता गठबन्धनमा उम्मेदवार बाँडफाँट हुँदा विराटनगर महानगरपालिकाको उपमेयर जसपाको भागमा परेको थियो। सोही अनुसार जसपाले उम्मेदवार टुंगो लगाएको हो।
अमरेन्द्र जसपाको विराटनगरपालिका समितिका अध्यक्ष हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।