काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर महानगरपालिकाको टुंगो लगाएको छ।
राप्रपाले विराटनगरको मेयरमा पार्टीका महामन्त्री प्रल्हाद साहलाई उमेदवार बनाउने निर्णय गरेको छ। साह विराटनगरका पूर्व मेयरसमेत हुन्।
यसैगरी उपमेयरमा बबिता शर्माको उमेदवारी टुंगो लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।