• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गायक बालेनलाई सहज छैन राजनीतिको इन्जिनियरिङ

64x64
नेपाल लाइभ सोमबार, वैशाख १२, २०७९  ०८:१३
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले वैशाख ११ गते नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

गायकको पृष्ठभूमिबाट आएका बालेन पेसाले इञ्जिनियर हुन्। सामाजिक सञ्जालमा राम्रो प्रशंसक पाएका उनी अहिलेको स्थानीय तहको चुनावमा काठमाडौंको मेयरका लागि लड्दै छन्। 

उनले मेयर पदमा उम्मेदवारी दिने घोषणासँगै थप चर्चामा आएका थिए। आज उनले उम्मेदवारी दर्ता गराउँदा पनि उनको चर्चा यत्तिकै देखिएको छ। 

को हुन् त बालेन?
पेसाले इञ्जिनियर र रुचिले गायक रहेका उनी राजनीतिमा हेलिन लागेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेनले संगीत क्षेत्रमा बाल्यकालबाटै प्रवेश गरे। ९ कक्षामा हुँदा उनले ‘सडक बालक’बोलको गीत लेखेका थिए। 

स्नातकमा पढ्दा मात्र उक्त गीत सार्वजनिक गरे। सडकमा बस्ने बालबालिकाप्रति हुने विभेद र सामाजिक असमानता उनले गीतमा प्रस्तुत गरेका छन्। त्यसपछि, ‘आम नेपाली बुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’जस्ता गीत निकाले, जसमा देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ।

बालेनले केही महिनाअघि मेयरमा उठ्ने घोषणा गरेदेखि नै यी गीतहरु चर्चामा छन्। बालेनलाई लिएर सामाजिक सञ्जालमा ‘भोटफरबालेन’ र ‘बालेनफरमेयर’जस्ता ह्यासट्याग चलिरहेका छन्।

‘मलाई मेयर बन्ने सोच ब्याचलर्स पढ्दादेखि नै आएको थियो,’ बालेन भन्छन्, ‘म काठमाडौंको मतदाता भएकाले काठमाडौंबाटै मेयरमा उठ्न लागेको हुँ। ७५३ स्थानीय तहमा ७० जना युवा उठ्ने हो भने क्रान्ति आउँछ। त्यही क्रान्तिको लागि मैले काठमाडौंको मेयरमा उठेको हुँ।’

र्‍यापर बालेनलाई चिनाउने उनको जीवनको पाटो हो। उनले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। आफू ६५ जिल्ला पुगेर विभिन्न योजनादेखि संरचना डिजाइनसम्मको काम गरिसकेको उनी बताउँछन्। २०७२ सालको भूकम्पपछि उनले उद्धार, राहत वितरण र पुनःनिर्माणको काम गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूले अहिलेसम्म गरेको कामको अनुभव र देखेको राजनीतिक र सामाजिक परिस्थितिका कारण मेयर भएर विकासका काम गर्ने सोच बनाएको उनी बताउँछन्। 

बालेन भन्छन्, ‘हामी युवा भनेको जोस मात्रै होइन्, अध्ययन हो, अनुभव हो। हामीमाथि त्यत्तिकै भरोसा गर्न म भन्दिनँ। सक्षम लाग्छ भने भोट दिने हो, जबर्जस्ती भोट दिनुपर्छ भन्ने छैन।’

बालेन राजनीतिमा नयाँ हुन्, तर काँचा होइनन्। इन्जिनियरिङ पढ्दा ताका नै उनले विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका थिए। उनी भन्छन्, ‘इन्जिनियरिङमा अलिअलि राजनीति गरेको पनि थिएँ। त्यहाँ राम्रो गर्नेलाई दबाब आउँछ। देशको जस्तै अवस्था त्यहाँ पनि छ।’

३३ वर्षीय बालेन आफूलाई राजनीतिभन्दा बाहेकबाट भएको आम्दानीबाटै पर्याप्त पुग्ने हुनाले सेवाको भावनाले यो क्षेत्रमा लाग्न लागेको बताउँछन्। ‘मेरो दायाँबायाँ हिँड्दा पैसा आउँछ,’ बालेन भन्छन्, ‘मलाई पैसा कमाउन समस्या छैन। कामदेखि गायन सबैतिरबाट पैसा आउँछ। नाम दाम दुवै छ। सबैथोक भएको मान्छे राजनीतिमा आउने होइन र? हाम्रो देशमा अन्तिममा केही नहुँदा राजनीतिमा आउने भन्ने छ। तर, म सबैथोक भएकाले राजनीतिमा आएको हुँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बालेन थप्छन्, ‘विनोद चौधरीजस्ता मान्छे पैसा कमाएपछि नाम कमाउन राजनीतिमा आएका छन्। मैले त दाम र नाम दुवै कमाएको छु। युवा हुँ, डिग्री छ। ६५ जिल्लामा काम गरेको अनुभव बटुलेको छु। देशको राजनीति र समाज बुझेको छु। मलाई लाग्छ, म आफूले उम्मेदवारी दिएको पदका लागि सक्षम छु।’

बालेनले केही दिनअघि आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन्। उक्त पत्रमा उनले २८ बुँदा समेटेका छन्। उनले यो पत्रमा काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गरी प्राविधिक शिक्षामा जोड दिने बताएका छन्।

स्वास्थ्य क्षेत्रमा शाहले  प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गर्ने र ७० वर्ष माथिका वृद्धवृद्धाको घरमै निःशुल्क स्वास्थ्य परीक्षण गरिने उनले बताएका छन्।

त्यसैगरी, शाहले शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समितिमार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन्। साथै, सार्वजनिक तथा महानगरीय यातायात व्यवस्थित गरिने उनको भनाइ छ। 

शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने उनले बताएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्