काठमाडौं– स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरु धादिङमा स्थानीय तहको भागबण्डा टुंग्याएका छन्।
१३ वटा स्थानीय तह रहेको धादिङमा नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख/अध्यक्ष पाउने सहमति भएको छ। माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहको प्रमुख/अध्यक्ष पाउने सहमति भएको छ।
थाक्रे गाउँपालिकाको अध्यक्ष सन्दर्भमा भने टुंगो लागेको छैन। ५ दलीय गठबन्धनको प्रदेश संयन्त्रले उक्त गाउँपालिकाको भाबण्डा टुंग्याउन जिल्ला स्तरीय संयन्त्रलाई जिम्मा दिएको छ।
१) निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा(माओबादी केन्द्र)
२) धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा एकीकृत समाजवादी
उपप्रमुखः नेपाली कांग्रेस
३) खनियाबास गाउँपालिका
अध्यक्ष: नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
४) सिद्धलेक गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
५) रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा माओबादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
६) गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
७) गल्छी गाउँपालिका
अध्यक्षः नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस
८) गजुरी गाउँपालिका
अध्यक्षः नेकपा माओबादी केन्द
उपाध्यक्षः नेपाली कांग्रेस
९) थाक्रे गाउँपालिका
पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुङ्ग्याउने
१०) ज्वालामुखी गाउँपालिका
अध्यक्ष: नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा ऐकीकृत समाजवादी
११) त्रिपुरा सुन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१२) नेत्रावती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१३) बेनिघाट गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।