काठमाडौं–महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको हो। शीर्ष नेताहरुको चरणबद्ध छलफल दिउँसोदेखि नै जारी छ।
अन्य दलहरुले पनि धमाधम उम्मेदवारबारे निर्णय गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।