कैलाली-सत्तारूढ शीर्ष दलले बेवास्ता गरेको भन्दै गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर घाेषणा गरेकाे छ।
शनिबार पत्रकार सम्मेलन गरी जसपाले मेयरमा कविन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने घाेषणा गरेकाे हाे।
प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै जसपाले चैत २६ गते सुदूरपश्चिममा सत्तारुढ गठबन्धनबाट बाहिरिने घोषणा गरेकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।