काठमाडौं- सत्ता गठबन्धनले तालमेल गर्दा काठमाडौं महानगरपालिकामा उपमेयर एकीकृत समाजवादीले पाउने भएको छ। मेयर भने कांग्रेसले प्राप्त गरेको छ।
पोखरा महानगरपालिकामा भने एकीकृत समाजवादीले मेयर पाएको छ। पोखरामा उपमेयर भने कांग्रेसले पाएको छ।
एकीकृत समाजवादीले उपमहानगरमध्ये हेटौंडामा प्रमुख र इटहरी, बुटवल र तुलसीपुरमा उपमेयर पाएको छ। यी तीनै उपमहानगरका प्रमुख कांग्रेसको भागमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।