काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (बुधबार) स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ।
पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका सहितका नेताहरू सहभागी भएर प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको राप्रपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।