काठमाडौं– नेकपा एकीकृत समाजवादी र नेकपा गौरवाशालीबीच एकता भएको छ। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा एकता घोषणा भएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरवशालीका नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए।
एकीकृत समाजवादी नेकपा एमालेबाट अलग भएर गठन भएको हो भने नेकपा गौरवशाली माओवादीबाट अगल भएर गठन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।