काठमाडौं–भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई अगाडि बढाइएको छ। रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ दुवै टोलको परिक्रमापछि टौमढीमा रथ पुर्याएपछि जात्रा सम्पन्न हुन्छ। रथ तान्ने क्रममा आज रथले किचेर एक वृद्धको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।