• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्र जोगाउन आयात निरुत्साहित गरी स्वदेशी उत्पादनमा जोड दिनुपर्छ : अर्थविद्

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १, २०७९  १२:२८
1140x725

काठमाडौं– घट्दो विदेशी मुद्रा सञ्चिति र बढ्दो शोधनान्तर घाटाको स्थितिले अर्थतन्त्रमा जोखिम बढेको भन्दै सरकार अर्थतन्त्र जोगाउने उपायको खोजीमा  लागेको छ। राष्ट्र बैंकले पनि अर्थतन्त्र सुधारका लागि विभिन्न कदम चालिरहेको छ। 

अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी सरकारले गरेको छ। त्यसैगरी, विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले आयात नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयलाई सुझाव पत्र नै लेखेर पठाएको छ।

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विभिन्न वस्तु आयातमा रोक लगाउन र आयात नियन्त्रण गर्न सुझाव दिएको छ। 

आयातलाई कडाइ गरिने विभिन्न प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लगिने अर्थमन्त्रालयका एक अधिकारी बताउँछन्। ‘राष्ट्र बैंकले अल्पकालीन र दीर्घकालीन गरी करिब डेढ दर्जन सुझाव सरकारलाई दिएको छ,’ उनले भने, ‘यो सुझाव विषयमा आगामी बैठकमा कुरा हुन्छ।’

अर्थतन्त्र सुधार्न के गर्नु आवश्यक छ? 
अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार तथा नेपाल राष्ट्र बैंकले आयात घटाएर उत्पादनमूलक कार्यमा जोड दिनुपर्ने अर्थविज्ञ बताउँछन्। अहिले अर्थतन्त्रमा देखिएको संकट गम्भीर नै नरहे पनि संकटोन्मुख रहेको अर्थशास्त्री विश्वम्भर प्याकुरेल बताउँछन्। ‘अहिलेको अवस्था हेर्ने हो भने हामी चाँडै श्रीलङ्काको बाटोमा पुग्न सक्छौं,’ प्याकुरेल भन्छन्, ‘अहिलेको अवस्थाबाट पार पाउन सचेत भएर लाग्नु आवश्यक छ।’ 

अर्थतन्त्र संकटको बाटोमा हुँदा लिड गर्ने व्यक्तिले ध्यान नदिँदा यस्तो अवस्था आएको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेको आर्थिक सुधारका लागि मूलभूत कुरा हामीसँग भएको स्रोत र साधन मजबुत बनाउनुपर्छ र यसलाई उत्पादनमुखी बनाउनु आवश्यक छ। अहिले देशको अवस्था सुधार गर्नका लागि उत्पादन वृद्धि र निर्यातमा लाग्नुपर्ने बेला आएको उनको बुझाइ छ।

देशमै उत्पादन बढाउन देशलाई आत्मनिर्भर बनाउनका लागि हरेक नेतृत्वकर्ताले आफूले जिम्मा लिएको क्षेत्रमा प्रभावकारी काम गनुपर्ने बेला आएको उनको बुझाइ छ। 

अहिले देखिएको तरलता अभावलगायत अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि सरकार तथा केन्द्रीय बैंकले थोरै भए पनि काम सुरु गरेको अर्थशास्त्री तथा पूर्र्वगभनीर दिपेन्द्रबहादुर क्षत्री बताउँछन्। उनी भन्छन्, ‘आयात रोक्न केही कदम सरकारले सुरु गरेको छ। सरकारले विलासिताको सामान आयात रोक्न शतप्रतिशत एलसी राख्नुपर्ने बनाएको छ। यसले आयात घटाएको छ। यो मात्र पर्याप्त हैन। सरकारले आफ्नो रकम लगाएर बनाएको परियोजनामा शोध भर्ना लिने कार्य लिन सकेको छैन। यो पनि हेर्नुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

अहिले विदेशी ऋण भित्र्याउनका लागि बाह्य लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था छैन। यस्तो ऋण तथा अनुदान भित्र्याउनका लागि लगानीकर्तालाई आश्वस्त पार्ने वातावरण  बनाउनुपर्ने उनी बताउँछन्। क्षत्री भन्छन्, ‘परियोजना ठीक समयमा सञ्चालन गरेर हामी मुनाफा कमाउँछौं भनेर बाह्य लगानीकर्तालाई आश्वस्त पारेर ऋण र अनुदान लिनुपर्छ। यो विदेशी मुद्रामा आउने हो। यसले विदेशी मुद्राको बचत घट्दै गएको समस्या समाधान हुन्छ।’ 

अहिलेको अवस्थामा जनता तथा सरकार दुवैले मितव्ययिता अपनाउनुपर्ने उनी बताउँछन्। नेपालमा पेट्रोलियम पदार्थको आयात धेरै भइरहेको छ। यसलाई कम गर्न विद्युतीय सवारी साधनलाई सुलभ गराउनुपर्ने उनको बुझाइ छ। यसका लागि सरकारले के–के गर्नसक्छ त्यो नीति बनाएर लगानी गर्नुपर्ने देखिन्छ। सार्वजनिक यातायातका साधन व्यवस्थित गर्न सके निजी सवारी साधन कम हुन्छन्। यसबाट इन्धन खपतसमेत कम हुन गई व्यापार घाटा पनि कम हुने उनको भनाइ छ। 

अहिले अर्थतन्त्रमा देखिएको संकट व्यवस्थापनका लागि सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी अर्थमन्त्रालयको हुने अर्थशास्त्री तथा पूर्वगभर्नर चिरन्जीवी नेपाल बताँछन्। नेपालमा श्रीलंकाको जस्तो अवस्था आउन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने उनी बताउँछन्। 

अर्थतन्त्रमा समस्या समाधानका लागि अहिलेको अवस्थामा उपाभोक्ताले माग कम गर्नुपर्ने पूर्वबैंकर तथा एनआरएन डेभलपमेन्ट फण्डका कार्यकारी अधिकृत अनलराज भट्टराई बताउँछन्। उनी भन्छन्, ‘अहिले यो अवस्था उपभोक्ताको मागको कारण आएको हो।’

Xtrem

Xtrem

विश्वव्यापी रुपमा बढेको महँगीको असर पनि नेपालमा देखिएको उनको भनाइ छ। ‘गत आर्थिक वर्षमा ४०/५० डलर पर्ने पेट्रोलियम पपर्दाको मूल्य अहिले १०० डलरभन्दा माथि पुगेको छ,’ उनी भन्छन्, ‘यसकारण पनि नेपालमा आर्थिक संकट बढेको हो।’ यस्ता वस्तुको प्रयोग कमगर्न सरकारले नीति बनाउनु पर्ने र उपभोक्ताले कम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। यसले पनि हामीसँग भएको पैसा बाहिरिनबाट जोगिने उनको बुझाइ छ। 


 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्