• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउडमा कपुर परिवार, चार पुस्ताले खेले ९८७ फिल्म

64x64
नेपाल लाइभ मंगलबार, चैत २९, २०७८  ११:०१
1140x725

काठमाडौं– भारतीय फिल्म क्षेत्रअन्तर्गतको बलिउडमा सबैभन्दा लामो समयदेखि राज गरिरहेको छ कपुर परिवार।

११० वर्षभन्दा लामो समयदेखि बलिउडमा कपुर परिवारबाट फिल्म क्षेत्रमा कलाकारहरुको बर्चस्व छ। १९२८ मा कपुर परिवारबाट पृथ्वीराज कपुरले अभिनय सुरु गरेसँगै सुरु भएको बलिउडमा कपुर परिवारको प्रवेश अहिले रणविर कपुरसम्म आइपुगेको छ। यो अवधिमा कपुर परिवारले बलिउडमा ९ सय ८९ फिल्म खेलिसकेका छन्।

यो सबैको सुरुवात कपुर परिवारबाट पृथ्वीराज कपुरसँगै हुन्छ। उनले ८ वर्षको उमेरमा अभिनय सुरु गरेका थिए। कलेजमा नाटकमा काम गरेसँगै सुरु भएको उनको अभिनय यात्राले पछि फिल्ममा प्रवेश पाएको थियो।

पृथ्वीराज  त्यो बेलाका केही पढेलेखेका कलाकारहरुमध्येका थिए। उनले १९२८ देखि १८७२ सम्म फिल्म क्षेत्रमा काम गरे। यो अवधिमा उनले ७० भन्दा धेरै फिल्ममा काम गरेका थिए। उनलाई फिल्ममा गरेको अभिनय र योगदानका कारण १९६९मा भारतको प्रसिद्ध पुरस्कार पद्म भुषण दिइएको थियो। १९७२ मा उनले दादासाहेब फाल्के अवार्ड पनि पाएका थिए।

पृथ्वीराजका भाई त्रीलोक कपुर अर्का फिल्मी तारा हुन्। उनको फिल्मी यात्रा १९३३ देखि १९८८ सम्म चलेको थियो। उनले यो अवधिमा १२३ भन्दा धेरै फिल्ममा अभिनय गरेका थिए। त्रिलोक कपुर आफ्नो समयमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारमध्ये एक थिए। उनको पहिलो फिल्म ‘दरवेश’ थियो। उक्त फिलम ब्लकबस्टर भएको थियो। १९५० मा उनले भगवान शिवको रुपमा काम गरेको भूमिका निकै चर्चित भएको थियो।

अर्का कपुर राज कपुर फिल्मी क्षेत्रका चर्चित कलाकार तथा निर्देशक हुन्। पृथ्वीराज कपुरका छोरा उनले १९३५ देखि १९८८ सम्म फिल्ममा काम गरेका थिए।

भारतीय सिनेमामा एक युगको रुपमा याद गरिने राजले आफ्नो फिल्मी करिअरमा ७१ फिल्महरुमा काम गरेका थिए। बाल कलाकारको रुपमा फिल्ममा देखा परेका उनले प्रमुख भूमिकामा ‘नील कमल’ फिल्ममार्फत प्रवेश गरेका थिए। १९४९ मा उनले आफ्नो पहिलो फिल्म निर्देशन गरेका थिए। फिल्मको नाम ‘आग’ थियो। राज बपुरले २४ वर्षको हुँदा आरके स्टुडियो बनाएका थिए। उक्त स्टुडियोले भारतमा फिल्म निर्माणको काममा निकै भूमिका खेलेको थियो।

१९५३ देखि अभिनय सुरु गरेका अर्का कपुर हुन् शम्मी कपुर। कपुर परिवारका पहिला कलाकार पृथ्वीराज कपुरका कान्छा छोरा शम्मी कपुरले फिल्मी यात्रा ‘जीवन ज्योती’ फिल्ममार्फत १९५३ मा सुरु गरेका थिए। उनले आफ्नो करिअरमा करिब २००  फिल्ममा काम गरेका थिए। २०११ सम्म उनले फिल्म क्षेत्रमा काम गरे। उनको अन्तिम फिल्म २०११ मा प्रदर्शनमा आएको ‘रकस्टार’ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

१९६१ पछिको समयमा कपुर परिवारका शशी कपुरको चर्चा थियो। कपुर परिवारका सबैभन्दा कान्छा भाइ रहेका शशीले पनि अन्य भाइहरुले जस्तै बाल कलाकारको रुपमा काम गरेका थिए। उनको पहिलो फिल्म राज कपुरले निर्देशन गरेको ‘आग’ थियो। १९८४ सम्म रहेको उनको करिअरमा उनले १७० फिल्महरुमा काम गरेका थिए।

रणधिर कपुर पृथ्वीराज कपुरका नाती र राज कपुरका छोरा थिए। १९५५ मा सुरु भएको उनको फिल्मी यात्रा १९७५ सम्म चलेको थियो। यो अवधिमा उनले ५१ फिल्महरुमा काम गरेका थिए। रणधीरकै निर्देशनमा कपुर परिवारका तीन पुस्तालाई लिएर ‘आज और कल’ फिल्म निर्माण भएको थियो।

छोराहरुले फिल्ममा गरेजस्तै कपुर परिवारबाट छोरीहरुले पनि फिल्मी क्षेत्रमा काम गरेका छन्। पहिलो पटक शशी कपुरकी छोरी सञ्जना कपुरले फिल्ममा प्रवेश गरेर यो चलनको सूरुवात गरेकी थिइन्। तर, रणधीर र बबिताकी छोरी करिश्मा कपुरले १९९१ मा फिल्म क्षेत्रमा काम गर्दै कपुर परिवारबाट पहिलो पटक छोरी सुपरस्टार बन्न सकेकी थिइन्। १९९१ मा ‘प्रेम कैदी’ फिल्मबाट सुरु भएको उनको यात्रा ९० को दशकका चर्चित फिल्महरुमा पनि थियो। उनले ‘राजा हिन्दुस्तानी’जस्तो चर्चित फिल्ममा काम गरेकी थिइन्। उनी अहिले पनि फिल्म क्षेत्रमै काम गरिरहेकी छिन्। 

अर्कि अभिनेत्री करिना कपुर पनि कपुर परिवारबाटै आएकी हुन्। २००० को दशकबाट सुरु भएको उनको फिल्मी यात्रा हालसम्म ६४ फिल्ममा पुगिसकेको छ। रणधीर र बबिता कपुरकी छोरी करिनाले थ्री इटियट्स, ह्वेन वि मिटजस्ता चर्चित फिल्महरुमा काम गरिसकेकी छिन्। उनी हाल पनि फिल्मी क्षेत्रमै सक्रिय छिन्।

ऋषि कपुर कपुर परिवारबाट आएका पहिलो ‘चकलेटी हिरो’ हुन्। १९५२ बाट सुरु भएको उनको अभिनयको यात्रा २०२० सम्म चलेको थियो। यो अवधिमा उनले १६१ वटा फिल्ममा काम गरे। उनको अभिनयका कारण उनलाई उत्कृष्ट डेब्यु अवार्डदेखि फिल्म फेयर अवार्डसम्म दिइएको थियो। २०२० मा ऋषिको क्यान्सरका कारण निधन भएको थियो।

कपुर परिवारका कान्छा अभिनेता हुन रणवीर कपुर। २००७ बाट उनको फिल्मी यात्रा सुरु भएको थियो। सुरुवातमा सहायक निर्माताको रुपमा फिल्ममा काम गर्न थालेका उनले पहिलो पटक सञ्जय लिला भन्सालीको फिल्ममार्फत काम गरेका थिए। २००७ मा उनले ‘सांवरिया’ फिल्ममार्फत प्रमुख भूमिकामा डेब्यु गरे। रणविरले हालसम्म ‘अजब प्रेमकी गजब कहानी’, ‘रकेट सिंह’, ‘रकस्टार’, ‘सञ्जु’जस्ता सफल फिल्ममा काम गरेका छन्। हाल फिल्म क्षेत्रमै सक्रिय उनले २८ फिल्ममा काम गरिसकेका छन्।

भास्करबाट
 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नीशम जनकपुर बोल्ट्समा फर्किए
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा मंगलबार, भदौ ९, २०८३
खैरो हेरोइनसहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्