• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

द्वन्द्वपीडितमा त्रास– गम्भीर मानवअधिकार उल्लंघनकर्ता उम्मेदवार बन्ने त होइनन्?

64x64
धनु विश्वकर्मा बुधबार, चैत २३, २०७८  २०:११
1140x725

काठमाडौं– रामेछापका टिकाराज आरनको २०५७ साल फागुन १६ गते तत्कालीन विद्रोही पक्षले घरमै आएर हत्या गर्‍यो।विद्रोही पक्ष (तत्कालीन नेकपा माओवादी)ले अपहरण गरेर चरम यातनापछि हत्या गरेकोले न्याय खोज्न उनका छोरा भौतारिइरहेका छन्। 

अधिवक्तासमेत रहेका टिकाराजका छोरा ज्ञानेन्द्रराज बुवाको हत्यारालाई कारबाहीको लागि दौडिरहेको १५ वर्ष भइसक्यो। तर, उनले न्याय पाउन सकेका छैनन्। 

०००

तत्कालीन विद्रोही पक्ष भएको आरोपमा राज्य पक्षले बर्दियाका दयाप्रसाद चौधरीलाई निर्घात कुटपिट गर्‍यो। कुटपिटको पीडा भोगेका उनको दुवै खुट्टा चल्ने अवस्थामा छैनन्। बुधबार काठमाडौंको माइतीघरमा रुखको छहारीमा बसिरहेका उनी सशस्त्र द्वन्द्वका कारण भोगिरहेको पीडाको न्याय चाहन्छन्। तर, डेढ दशक वितिसक्दा पनि उनले न्याय पाउन सकेका छैनन्। 

लमजुङ्ग सिमपानीका रामकुमार भण्डारी लामो समयदेखि न्यायको पर्खाइमा छन्। बुवालाई तत्कालीन बिद्राही पक्षले २०५८ सालमा वेपत्ता पारेदेखि उनी न्यायको पर्खाइमा छन्। द्वन्द्व सकिएसँगै उनले न्याय पाउने आशा गरेका थिए। तर, डेढ दशक बितिसक्दा पनि उनले न्याय पाउन सकेका छैनन् भने राज्यलाई झकझक्याउन छाडेका छैनन्। 

म्याग्दी बेनीका होमबहादुर रिजालको घरमा तत्कालीन विद्रोही पक्ष माओवादीले २०६० साल जेष्ठ ५ गते बम बिष्फोट गराएको थियो। बिस्फोटमा परि होमबहादुरले बुवा गुमाए। बुवा गुमाएको लामो समय भइसक्दा पनि उनले न्याय पाउन सकेका छैनन्। 

रिजाल विद्रोहको नेतृत्व गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई दुवै जना देशका प्रधानमन्त्री बने। तर, द्वन्द्वपीडितले भने न्याय पाउन नसकेको उनको गुनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

००० 

संघीय राजधानी काठमाडौंमा दैनिक जसो गर्मीको ‘ग्राफ’ उकालो लागिरहेको छ। चर्को गर्मीका बीच बुधबार ‘परिपूरणसम्बन्धि प्रभावकारी नीति, नियम तथा कानुनको निर्माण गर’ भन्ने नारा लखेको पोस्टर छातीमा टाँसेर सुरेन्द्र खत्री माइतीघर मण्डलामा बसिरहेका थिए।

२०६३ साल असोज १२ गतेका बेबारिसे बम बिस्फोटमा परेर दुवै हात गुमाएका खत्री न्यायको खोजीमा काठमाडौंमा भौतारिएको लामो समय भइसक्यो। द्वन्द्वबाट पीडित अपांग घाइतेहरुको साझा संगठनको अध्यक्षसमेत रहेका खत्री साथीहरुका साथमा न्यायको आशमा राज्यको ढोका ढोका पुगे। तर अहिसम्म न्याय पाउन सकेका छैनन्। 

उम्मेदवार बन्ने त्रास

बुधबार चर्को घामका बीच तत्कालीन विद्रोही र राज्यपक्षबाट पीडितहरु न्यायको खोजीमा माइतीघरमा भेला भएका थिए। हुनत उनीहरु यसरी भेला हुने गरेको लामो समय बितिसक्यो। यसबीचमा तत्कालीन विद्रोही पक्षबाट र राज्यपक्षमा रहेका धेरै नेता प्रधानमन्त्री र मन्त्रीहरु बनिसके। बेलाबेलामा द्वन्द्वपीडितका मुद्दा समाधान गर्ने विषयमा नेताहरुले आश्वासन दिने बाहेकका काम ठोस रुपमा अघि बढ्न सकेका छैनन्। 

शान्ति सम्झौता भएको विगत १५ वर्षदेखि द्वन्द्वपीडितको मनमा शान्ति छैन। हरेक सरकार बन्दा उनीहरु आशावादी हुन्छन्। तर, सरकारले माग सुनुवाइ नगर्दा उनीहरुको आशा निराशामा बदलिने गरेको छ। वैशाख ३० गते स्थानीय तहको चुनावको मिति नजिकिएको छ। 

चुनाव जिकिएसँगै द्वन्द्वपीडितहको मनमा भने ‘कतै पीडकहरु उम्मेदवार त बन्ने होइनन्’ भन्ने त्रास देखिएको छ। गम्भीर खालका मानअधिकार उल्लंघनको आरोप लागेका व्यक्ति राज्य सञ्चालनको तहमा पुगेको बताउने गरेका उनीहरु यसपटक भने चुनावअघि नै खबरदारीका लागि काठमाडौंमा भेला भए। 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन लगायका माग राखिरहेका उनीहरुले मानव अधिकार उल्लंघनमा संलग्न भएकाहरुलाई चुनावमा उम्मेदवार नबनाउन राजनीतिक दलहरुलाई खबरदारी गरिरहेका छन्। लमजुङका भण्डारी त्यस्तो अपराधमा संलग्न व्यक्ति गएर चुनावमा उम्मेदवार बन्ने हुन कि भन्ने भय रहेको बताउँछन्। 

‘सरकार अपराधीको मतियार बनेको छ,’ उनले भने, ‘झन् पीडक भनिएका व्यक्तिको संरक्षणमा लागेकाले धर्नामा बस्नु परेको छ।’ त्यस्ता अपराधी चुनावमा हाबी नहुन भनेर सरकारलाई दबाब दिन आफूहरु भेला भएको उनले बताए। 

दुवै हात गुमाएका खत्री पनि गम्भीर मानवअधिकार उल्लंघनको घटनामा संलग्नमा भएकाहरुलाई उम्मेदवार बन्न दिन नहुने बताउँछन्। ‘अबको चुनावमा मानवअधिकारको गम्भीर खालका अधिकार उल्लंघन गर्ने उम्मेदार बनाउन हुँदैन’ उनले भने। 

कयौले गुमाइसके ज्यान

चितवन माडीका कृष्ण अधिकारी स्टिलको सहायताले हिँडिराखेका छन्। चितवनमा गुडिराखेको बसमा तत्कालीन विद्रोही पक्षले बम बिष्फोट गराएको थियो। २०६२ जेठ २३ गतेको उक्त बिस्फोटमा परेर बसमा सवार ६ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए। अधिकारीको दुर्घटनामा परेर दुई खुट्टा, ढाँड र हात भाँचिएको थियो। करङ्ग भाँचिएको थियो। २४ महिना लामो अस्पतालको शय्याबाट बाहिर आएका थिए। 

उनीसँगै दुर्घटनामा परेका कतिपय घाइतेको १६ वर्षको अन्तरालमा निकै दुःख पाए। न्यायको खोजीमा रहेका उनीहरुले न्याय पाउन सकेका छैनन्। घाइते मध्ये कतिपयको त मृत्यु भइसकेको उनी बताउँछन्। अधिकारीले राज्य पक्षबाट ४० हजार आर्थिक सहयोग बाहेक केहि पाएका छैनन्। त्यो बेलाका कृष्ण जस्तै ७२ जना प्रभावित भएका थिए। 

ऐन संशोधन नगरि परिचयपत्र

'सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनमा केही बुँदा द्वन्द्वपीडितको पक्षमा छैन्' भनेर सर्वोच्च अदालतमा रिट दायर गर्ने मध्यका एक निवेदक अधिवक्ता आरनका अनुसार  २०७० र २०७१ सालमा दुईवटा फैसला भएको थियो। यो द्वन्द्वपीडत मैत्री छैन भनेर निस्कर्षपछि सर्वोच्चमा मुददा दायर गरिएको उनी बताउँछन्। 

सर्वोच्चले ऐन संशोधन गर्न भनेर परमादेश जारी गरेको छ। तर, उक्त ऐन संशोधन नगरी सरकारले द्वन्द्वपीडितको अवहेलना गरेको उनी बताउँछन्। नियम कानुन, ऐन विपरित परिचयपत्र वितरण भएको भन्दै सरकारले तत्काल रोक्नुपर्ने उनको तर्क छ। सरकारले ऐन संशोधन नगरिकन पीडितलाई परिचयपत्र बाँड्न लागेको उनको आरोप छ। 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्