• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एएफसी कप छनोट : ब्लू स्टारसँग पराजित हुँदै मछिन्द्र प्लेअफबाटै बाहिरियो

64x64
नेपाल लाइभ मंगलबार, चैत २२, २०७८  १९:०३
1140x725

काठमाडौं– श्रीलंकाको ब्लू स्टार एससीले एएफसी कप छनोट २०२२ को प्लेअफमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा ब्लू स्टारले मछिन्द्रलाई २-१ गोल अन्तरले पराजित गरेको हो। ब्लू स्टारका लागि खेलको पहिलो हाफमा मोहमद इसान र सेनाल सन्देशले गोल गरे। यस्तै, मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए। 

योसँगै मछिन्द्र एएफसी कप छनोटको प्लेअफबाटै बाहिरिएको छ।

खेलको नवौं मिनेटमा ओमोलाजा नुरेन करिमबाट आएको हेडर बललाई विमल घर्तीमगरले मैदानको मध्यभागबाट दिएको पासमा नुर्लान नोभ्रुजोभको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा मछिन्द्र अग्रता लिन चुक्यो।
 
१५औं मिनेटमा ब्लू स्टारले पेनाल्टीको अवसर पाएपनि गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाए। देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि रेफ्री युसुफ साइद हसनले पेनाल्टी दिएका थिए। तर, एरेपाडे ओम्बेबेको पेनाल्टी प्रहारलाई विशालले बचाए। रिवाउन्डमा सन्देशको प्रहारले पोस्टको दिशा लिन सकेन।

२४औं मिनेटमा फजलको फ्रिकिकमा मोहमद इसानले गोल गर्दै ब्लू स्टारलाई अग्रता दिलाए। विशाल राईले मोहम्मद असदलाई लडाएपछि प्राप्त फ्रिकिकलाई फजले चलाखीपूर्ण तरिकाले दिएको पासमा इसानले गोलरक्षक विशाललाई बिट गर्दै गोल गर्न सफल भए। 

२८औं मिनेटमा सन्देशले गोल गर्दै ब्लू स्टारको अग्रता दोब्बर पारे। रन्जित धिमालले क्लियर गर्न नसेकेको बललाई सन्देशले नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे।

३५औं मिनेटमा रेजिन धिमालको फ्रिकिकमा नुर्लान नोभ्रुजोभले प्रयास गरेपनि उनी अफसाइड ठहरिए। 

३८औं मिनेटमा रेजिनको कर्नरमा विमलको हेडर प्रयासलाई देवेन्द्र तामाङले दोस्रो प्रयासमा गरेको प्रहारलाई ब्लू स्टारका गोलरक्षक लाकप्रिय फर्नान्डोले बचाए।

Ncell 2
Ncell 2
nimb
nimb

६७औं मिनेटमा मछिन्द्रले गोल अन्तर कम गर्ने मौका पाएको थियो। अभिषेक रिजालले प्रहार गरेको बललाई विमलले नियन्त्रणमा लिएका थिए। तर, उनले प्रहार गरेको बल बारमा लाग्दै फर्किएको थियो। त्यसपछि छिरिङ गुरुङले गरेको प्रहारलाई ब्यू स्टारका कप्तान थरिन्दु इरिन्जाले क्लियर गर्दिएर संकट टारे।

७६औं मिनेटमा मछिन्द्रले अर्को मौका खेर फाल्यो। रञ्जित धिमालले दिएको पासलाई कप्तान सुजल श्रेष्ठले हेडर गरेपनि गोलपोस्टको दिशा लिन सकेन।

इन्ज्युरी समयको थप गरिएको चौंथो मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै खेललाई २–१ को अवस्थामा मछिन्द्रलाई फर्काए। उनले मनिष डाँगीको पासलाई सदुपयोग गरेका थिए।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो। मछिन्द्रको स्थानमा सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो भएको त्रिभुवन आर्मी क्लबले खेलेको थियो।

अब ब्लू स्टारले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। उक्त खेल अप्रिल १२ मा हुनेछ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
सम्बन्धित सामग्री
रुडिगरले सन्न्यास लिए जर्मनीका अनुभवी डिफेन्डर एन्टोनियो रुडिगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३३ वर्षको उमेरमा उनले जर्मनीको र... बुधबार, भदौ १७, २०८३
राफिन्हा र यमल चम्किँदा बार्सिलोनाको सानदार जित बार्सिलोनाले सोमबार क्याम्प नोउमा रायो भायेकानोलाई ५–२ गोलले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ। मंगलबार, भदौ १६, २०८३
आर्सनलको लगातार दोस्रो जित बुकायो साकाको दोस्रो हाफको गोलमा आर्सनलले मंगलबार प्रिमियर लिगमा एस्टन भिल्लालाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्