काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसियसन र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा दुवै टोलीले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।
बराबरीसँगै भगवतीले ११ खेलबाट १५ अंक जोडेको छ। यस्तै, समान खेल खेलेको मध्यपुरको लिगमा १४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।