काठमाडौं- निर्वाचनको संघारमा सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सत्ता गठबन्धनमा सहभागी दलहरुको भागबन्डा मिलाएर ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेको हो।
बिहीबार आयोगका अध्यक्षले शपथ ग्रहण गरेका छन्। अन्य जिल्लाका अध्यक्ष भने पुसमै नियुक्त गरिसकिएको छ। अध्यक्ष र भूमि विज्ञसहित बाहेक दुई जना जिल्लाबाटै मनोनित हुनेछन्।
यस्तो छ सूची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।