काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन पारित भएको छ।
बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्ततु गरेको प्रतिवेदन पारित भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
केन्द्रीय कमिटीका सदस्यहरुले लिखित रुपमा दिएको सुझावहरुलाई पनि समावेश गरेर अलिलम्ब राजनीतिक प्रतिवेदन प्रकाशित गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।