• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

दाँतको स्वास्थ्यमा चिकित्सकीय भूमिका

डा पुष्कर काफ्ले आइतबार, चैत ६, २०७८  ०७:०९
1140x725

दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको आधा भन्दा बढी जनसंख्या कुनै न कुनै तवरले दाँत तथा मुखसम्बन्धी समस्याबाट ग्रसित रहेका छन्।

यससम्बन्धी सरकारी निकाय वा विभिन्न निति निर्माताहरुको लागि एक चुनौती र समाधानको लागि चिन्ताको विषय रहेको छ। विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विश्व स्वास्थ संगठन, नेपाल डेन्टल एसोसिएसनलगायतका संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दे आएका छन्।

 

नेपाल लगाएत विश्वका अन्य देशहरुमा दन्त स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पहुँच पुग्न नसक्नुमा यस सम्बन्धी जनचेतनाको अभाव,गरिबी, दन्त स्वास्थ्य क्षेत्रमा सरकारी पहल कम हुनु, सावधानीका बारेमा जानकारी नहुनु, उपचार सुनिश्चित नगरिनुलगायत कारण रहेका छन्।

गरिबीमा बाँचिरहेका मानिसहरुका लागि गाँस,बास र कपास जस्ता प्राथामिक आवश्यकता पूरा गर्न धौधौ परिरहेको अवस्थामा उपचारको बारेमा सोच्ने कुरा त असम्भव देखिन्छ। जुन बिडम्वनाको कुरा पनि हो। विश्वव्यापी दिगो लक्ष्यमा गरिबी अन्त्य, राम्रो स्वास्थ्य,स्वच्छ पानी र सरसफाई, लैंगिक समानता, जलवायु कार्य आदि संयुक्त राष्ट्र संघको सन २०३० सम्मका पहल र विश्व स्वास्थ्य संगठनको विश्वब्यापी  दिगो लक्ष्यहरुसँग सम्बन्धित छ।

आफ्नो मुखप्रति गर्व गरौं
हरेक वर्ष मार्च २० मा मनाईंदै आएको विश्व मुख स्वास्थ्य दिवसका लागि ओरल डेन्टल फेड्रेसनले नयाँ नाराका साथ विश्वभरका नागरिकलाई मुख स्वास्थ्य सम्बन्धी जागरण गराउने लक्ष्य लिएको हुन्छ। विश्व मुख स्वास्थ्य दिवस २०२२ को नारा 'आफ्नो मुखप्रति गर्व गरौँ' भन्ने रहेको छ।

यो नारा २०२१ बाट २०२३ सम्मको लागि ओरल डेन्टल फेड्रेसनले सामान्य तर उर्जा बोकेको शक्तियुक्त सन्देशको रुपमा घोषणा गरेको हो। दिर्घजीवनका लागि स्वस्थ मुखको आवश्यकता पर्दछ। तसर्थ दन्त स्वास्थ्यमा विशेष ख्याल गराैँ।

नेपालमा दन्त स्वास्थ्य सेवा किन सबैको पहुँचमा छैन?
नेपालमा हिमाल र पहाडमा ८३ प्रतिशत भूभाग रहेको छ भने तराइमा १७ प्रतिशत रहेको छ। धेरै जिल्लामा सदरमुकाममा मात्रै यातायातको सुविधा रहेको छ। दन्त उपचारमा एकपटक भन्दा बढी फ्लोअप गर्नुपर्ने हुन्छ। तसर्थ यातायात, आर्थीक अवस्था लगाएतका कारणले ग्रामीण भेगका नागरिकलाई दन्त उपचार सेवा जटिल बन्न पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसमा पनि सरकारी अस्पतालमा पालो नपाएर प्राईभेटमा जानुपर्ने बाध्यता रहेकाे छ। त्यसैगरी प्रदेश र जिल्ला अस्पतालमा मात्र दन्त चिकित्सको दरबन्दी रहनुले पनि दन्त सेवामा नागरिकको पहुँच पुग्न सकेको छैन। 

रोकथामका लागि पुर्वतयारी, जनचेतना, जनस्वास्थ्य कार्यालयबाट नियमित निगरानी नहुनु,स्वास्थ्यका मापदण्ड नपुर्‍याई अस्पताल तथा क्लिनिकहरु सञ्चालन हुँदा नागरिकमा विश्वास नबढ्नु लगाएतका कारण दन्त स्वास्थ्यमा अपेक्षित रुपमा प्रगति हुन सकेकाे छैन। 

सरकारी अस्पतालमा दन्त चिकित्सकको दरबन्दी कम हुनु, भएका पनि शहर र सदरमुकाममा मात्रै केन्द्रित हुनाले ग्रामीण भेगका नागरिकले दक्ष चिकित्सकबाट दन्त सेवा पाउन सकेका छैनन्। गुणस्तरिय सेवा नपपाएपछि अविश्वास बढ्दै जाने र भएका सबै दाँत निकालेर कृतिम दाँत राख्नुपर्छ भन्ने धारणाको विकास हुँदै गइरहेको छ।

स्वास्थ्य क्षेत्रका कार्यक्रममा दन्त स्वास्थ्यलाई पुर्णरुपमा समेट्न नसक्नु पनि अर्को समस्याको विषय बनेको छ। प्रिभेन्टिभ एजुकेसनमा ध्यान दिन नसक्दा समस्या जटिल बन्दै जाने र उपचार खर्च पनि बढ्दै जाने समस्या रहेको छ।

डा पुष्कर काफ्ले

के हुनुपर्थ्याे?

-सरकारी र निजि अस्पताल तथा क्लिनिकमा प्रिभेन्टिभ कक्ष खडा गरेर जनचेतनाको लागि अग्रसर हुनुपर्ने

-नेपालमा १५ महिने, ३ वर्षे डिप्लोमा तहका डेन्टलसम्बन्धी कार्यक्रमको पठनपाठन सिटिइभिटीबाट संचालन भइरहेका छन्।जसलाई ग्रामीण तह सम्म पुर्‍याउने र दन्त चिकित्सकको निगरानी प्राथामिक उपचारको व्यवस्था गर्ने 

-जनस्वास्थ्यमा जाने बजेटमा ती जनशक्तिलाई समेटेर विभिन्न कार्यक्रमहरु संचालन गर्ने

-जनस्वास्थ्यको मापदण्ड पुरा गरेका अस्पताल तथा क्लिनिकहरुबाट मात्र आमनागरिकले सेवा लिने।

-(लेखक दन्त स्वास्थ्य सचेतना अभियान्ता हुन्।)

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्