• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने तयारी

64x64
वीरेन्द्र ओली शुक्रबार, चैत ४, २०७८  १८:३१
1140x725

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिने तयारी गरेको छ। शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनमा जाने विषयमा अधिकांश नेताहरुले सहमति जनाएका छन्।

महासचिव विप्लवले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप स्थानीय निर्वाचनमा भाग लिने उल्लेख गरेको एक केन्द्रीय सदस्यले बताए। त्यसमा अधिकांश नेताहरूले सहमति जनाएका छन्।

स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रसँगै तालमेल गरेर जानुपर्ने धारणा नेताहरुले राखेका छन्। उनीहरूले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि चुनावी तालमेल गर्ने सकिने बताएका छन्। 

‘आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महासचिवको प्रतिवेदनमा स्थानीय निर्वाचनलाई उपयोग गर्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ। बैठकमा अधिकांश नेताहरुले धारणा राख्ने क्रममा निर्वाचनमा जानुपर्छ भन्ने मत राख्नु भएको छ’, ती केन्द्रीय सदस्यले भने, ‘केही नेताहरुले निर्वाचनमा जानु हुन्न भन्ने मत पनि राख्नु भयो। त्यो मत सानो छ। छलफल गर्दै जाँदा बहुमत केन्द्रीय सदस्य निर्वाचनमा जानुपर्छ भन्नेमा हुनुहुन्छ।’ 

निर्वाचनमा जाने विषयमा पार्टी एकढिक्का हुने ती केन्द्रीय सदस्यले दाबी गरे। ‘पार्टी चुनावमा नगए नेता/कार्यकर्ता नै जोगाउन मुस्किल छ। सबै आ–आफ्नो हैसियतले भ्याएसम्म वडा, पालिका र प्रदेशमा चुनाव लड्ने तयारी गरेका छन्’, ती केन्द्रीय सदस्यले भने, ‘हामीले पार्टी बलियो बनाउनु पर्छ भन्दा परिस्थिति अर्कोतिर जाने देखियो। जेलमा परेका नेता कार्यकर्ता नछुट्ने परिस्थिति बन्ने भयो। त्यसैले चुनाव उपयोग गर्ने भन्ने छ।’

स्थानीय निर्वाचन उपयोग गर्ने नीति अनुरुप विप्लवले यसअघि नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलाई भेटेका थिए। तर, विप्लवको प्रस्ताव वैद्यले ठाडै अस्वीकार गरेका थिए। 

वैद्य स्थानीय निर्वाचन बहिस्कार गर्नुपर्ने निर्णयमा पुगेपछि विप्लव चाहिँ माओवादीसहित एकीकृत समाजवादी र जसपासँग तोलमेल गर्ने मनस्थितिमा पुगेको बताइन्छ। यद्यपि, उनको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन। त्यसो हुँदा नेकपाले अन्य कुनै पार्टीको चुनाव चिह्न लिएर सोही पार्टीको उम्मेदवारका रुपमा निर्वाचन लड्नुपर्नेछ।

नेकपाको सचिवालयमा महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य सन्तोष बुढामगर निर्वाचनमा भाग लिनुपर्छ भन्नेमा दृढ देखिएका छन्। सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली निर्वाचनको विपक्षमा भएपनि सबै केन्द्रीय सदस्यको धारणा बुझेपछि मात्रै निर्णय गर्नु पर्ने योजनामा छन्। तर, अधिकांश केन्द्रीय सदस्य भने माओवादी केन्द्रलगायतका दलसँग चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

महरासँगको भेटपछि बदलिए विप्लव
नेकपाको केन्द्रीय समिति बैठकअघि विप्लवलाई भेट्न माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा विप्लवको घर शिवगढी पुगेका थिए। त्यहाँ उनीहरूबीच लामै कुराकानी भयो। आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर जाने विषयमा महराले प्रस्ताव गरेपछि विप्लवले कति सिटमा गर्ने भन्दै चासो देखाए।

जवाफमा महराले बैठकबाट निर्वाचनमा जाने नीति पारित गरेपछि सिट संख्या मिलाउन सकिने बताएका नेकपाका अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए। महरा–विप्लव भेटलगत्तै सुरु भएको केन्द्रीय समिति बैठकमा उनले निर्वाचनमा जाने विषय प्रतिवेदनमै उल्लेख गरेका हुन्। 

विप्लवका दाजुको निधन हुँदासमेत महरा विप्लवलाई भेट्न शिवगढी नै पुगेका थिए। विद्यालय तहमा महराले विप्लवलाई पढाएका हुनाले दुवै नेतावीच गुरु–चेलाको सम्बन्ध छ।

गत मंसिर ४ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित महरा, विप्लव र खड्गबहादुर विश्वकर्माबीच कार्यनीतिक रुपमा एकठाउँ उभिने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। त्यसले पनि विप्लवलाई निर्वाचन उपयोग गर्नुपर्छ भन्नेमा पुर्‍याएको उनको बुझाई छ। 

‘प्रचण्ड कमरेडसँगको भेटमा माओवादी धाराहरु एक ठाउँमा आउनुपर्छ भन्ने विषयमा छलफल भएको थियो। त्यसमा कार्यनीतिक रुपमा एक ठाउँमा आउने वातावरण बनाउनु पर्छ भन्ने भयो’, मल्लले भने, ‘अब स्थानीय चुनावमा माओवादीसँग तालमेल गरेर जाने विषयमा उहाँहरुले निर्णय गरेमा कुनै समस्या हुँदैन। यसको वातावरण बन्दै गएको छ।’

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रधानमन्त्रीले भने–सरकार अब उद्धारसँगै राहत वितरण र पुनर्स्थापनातर्फ मंगलबार साँझ सातौं दिनको रिपोर्ट सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले खोज, उद्धार र राहत वितरणबाट अब सरकार पुनर्स्थापनातर्फ अग्रसर भइ... मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।... मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबारको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले रसुवामा देखिएको विपद् ठूलो भए पनि नेपालीका लागि विपद् अझै नटरेको बताइ... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीले भने–सरकार अब उद्धारसँगै राहत वितरण र पुनर्स्थापनातर्फ मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? मंगलबार, भदौ १६, २०८३
विष्णुमती नदीमा जलसतह खतरा तह पार मंगलबार, भदौ १६, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्